ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जमैकामा आबद्ध भएको सार्वजनिक भएपछि सन्दीप भन्छन् – फेरि मैदानमा फर्कन आतुर छु

जावेद अन्सारी by जावेद अन्सारी
१२:०५ मध्यान्ह, असार २३, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २३ गते ।
कोरोना भाइरस (कोभिड १९)का कारण घरेलुदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धा गत मार्चदेखि प्रभावित भए। तीन महिना ठप्प भएका खेलकुद प्रतिस्पर्धा बिस्तारै फर्कन थालेका छन्। भोलि बुधबारदेखि इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच टेस्ट क्रिकेट हुँदैछ।

यो खेल कोरोना भाइरपछि प्रतिस्पर्धा हुने पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल हुनेछ। युरोपलगायतका देशका घरेलु खेलकुद यसअघि नै सञ्चालनमा आएका थिए। डब्लूएचओ र देशको स्वास्थ्य निर्देशिक पालना गर्दै सुरु भएका प्रतियोगितामा दर्शकको उपस्थिति छैन। नेपालमा भने खेलकुदका घरेलु प्रतिस्पर्धा कहिले फर्कन्छ यकिन छैन।

नेपालले खेल्ने फुटबल र क्रिकेटका अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि कहिले हुन्छन् तय भइसकेको छैन। फुटबलमा विश्वकप छनोटका तीन वटा खेल स्थगित भएको स्थिति छ भने क्रिकेटमा विश्वकप लिग(२ का तीन वटा सिरिज स्थगित गरिएको थियो। त्यसैले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लामै समय कुर्नु पर्ने देखिन्छ।

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने भने दुई महिनापछि मैदान उत्रन सक्ने सम्भावना छ। सन्दीप आगामी अगस्टमा हुने तय क्यारेबियन प्रिमियर लिग (सिपिएल) टिम जमैका तलावाजमा ९० लाख अमेरिकी डलरमा आबद्ध भएका छन्। सोमबार जमैकामा आबद्ध भएको सार्वजनिक भएसँगै फेरि मैदान फर्कन आतुर भएको सन्दीपले बताए। ‘जमैका मेरो लागि नयाँ टिम छ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

मैले सिपिएलमा तीन फरक फ्रेन्चाइजबाट खेल्ने अवसर पाउँदैछु। सबैलाई धन्यवाद दिन चाहान्छु,’ सन्दीपले सिपिएलको ड्राफ्ट सार्वजनिक गरिएपछि भने,’लामो समयदेखि फिल्डमा क्रिकेट खेलेको छैन। त्यसैले फेरि क्रिकेट खेल्नका लागि आतुर छु।’

आगामी अगस्ट तेस्रो सातादेखि हुने सिपिएल खेल्नका लागि सन्दीप एक महिनाअघि नै त्यहाँ पुग्नु पर्नेछ। कोरोना भाइरसका कारण यसपटकको लिग एक देशमा मात्र हुने तय छ। लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा गर्ने आयोजकले निर्णय गरेको थियो। तर ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन बाँकी नै छ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कोरोना महामारिको समयमा ज्यान जोखिममा पारी निरन्तर सेवामा खटिने स्वास्थ र सरसफाइकर्मिलाई सम्मान

Next Post

राष्ट्रबैंकले आफूहरुको माग नसुनेका कारण यातायात व्यवसायीले आन्दोलनस्वरुप चाबी बुझाउन बाध्य

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

राष्ट्रबैंकले आफूहरुको माग नसुनेका कारण यातायात व्यवसायीले आन्दोलनस्वरुप चाबी बुझाउन बाध्य

कैलालीमा ओलि समर्थन कार्यक्रममै ओली र प्रचण्ड–नेपाल समूहबीच झडप

अबैध लागुऔषध गाँजा सहित एकजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?