ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.२

कोरोना महामारिको समयमा ज्यान जोखिममा पारी निरन्तर सेवामा खटिने स्वास्थ र सरसफाइकर्मिलाई सम्मान

जावेद अन्सारी by जावेद अन्सारी
११:४६ बिहान, असार २३, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बिरगंज असार २३ गते ।
कोरोना भाइरस (कोभिड १९) महामारीको समयमा ज्यान जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई वीरगञ्जमा सम्मान गरिएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा पहिलो र दोस्रो लटमा खटिएका नर्सिङ स्टाफ, स्वास्थ्यकर्मी र सफाइकर्मीहरुलाई सम्मान गरिएको हो ।

प्रकृति सेवा प्रतिष्ठान नेपालले नारायणी अस्पतालको सभा हलमा सोमबार सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा निमित्त मेट्रोन श्रुति साह, स्टाफ नर्स एवं आइसोलेसन इन्चार्ज अहेमा थापा, नर्सहरु मनिषा पाण्डे, अस्मिता थापा, प्रिया प्रजापति, दिव्या मिश्रा, श्रृष्टि चौधरी, सविता यादव, सिएमए मनिकलाल यादव, राजिव चौरसिया लगायत २० जनालाई सम्मान गरिएको थियो ।

उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै प्रशंसा पत्र प्रदान गरिएको थियो । सम्मान ग्रहण गर्दै नर्स अहेमा थापाले नारायणीमा काम गरेको २० वर्ष पुग्दा पहिलोपटक सम्मान पाएकोमा एकदमै खुशी लागेको बताइन् । ‘नारायणीमा सेवा गरेको २० वर्ष पुग्यो, जति गरेपनि गुनासो नै आउँथ्यो,’ उनले भनिन्, ‘हिम्मतका साथ कोरोना संक्रमितको उपचारमा खटिएका थियौं । सम्मान पाउँदा एकदमै खुशी लागेको छ ।’

नर्स मनिषा पाण्डेले संक्रमितको सेवामा खटिन अझ हौसला मिलेको बताइन् । ‘नारायणीमा दुईपटक संक्रमितको उपचारमा खटिएको थिएँ, अहिले फेरि गण्डक कोभिड अस्पतालमा खटिसकेको छु,’ उनले भनिन्, ‘सम्मानले अझै राम्रो गरौं भन्ने हौसला मिलेको छ ।’ आइसोलेसनमै खटिएका मनराज साहले सम्मानले कामप्रति थप जिम्मेवारीवोध गराएको बताए ।

सम्बन्धित समाचार

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले कोरोना महामारीमा ज्यानलाई जोखिममा राखेर घर परिवार नभनी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र अन्य सहयोगी कर्मचारीलाई क्रमशः सम्मान गर्दै जाने बताए । कार्यक्रममा प्रहरी उपरीक्षक गंगा पन्तले वीरगञ्जमा भौतिक दुरी कायम गर्ने, मास्क लगाउने लगायत सुरक्षा सतर्कतामा कमी आएकोमा चिन्ता व्यक्त गरिन् ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा. मदन नेपाल (उपाध्याय) ले सम्मानले आगामी दिनमा थप राम्रो तयारी गर्नका लागि बल पुर्याउने बताए ।
कोभिड महामारीलाई जितिसकेका छैनौं, अहिले मध्यान्तर मात्रै भएको हो । सबैले जिम्मेवारी बुझेर अझै काम गर्नुपर्नेछ,’ उनले भने, ‘आजको सम्मानले भोलिको तयारीका लागि बल पुर्याउनेछ ।’

वीरगञ्ज महानगरपालिकाको उपप्रमुख शान्ति कार्कीले अचानक आएको कोरोना महामारीसँग लड्न सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।उनले कोभिड १९ महामारी बाट बच्न अनावश्यक रुपमा घर बाहिर ननिस्किने अनावश्यक तनाव नलिने पोषिलो तातो खाना खाने र विशेष सतर्कता अपनाउने गरेमा कोरोना लाई सजिलै जित्न सकिने बताईन।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कोरोनाबाट एकैदिन ३५५६ जनाको मृत्यु

Next Post

जमैकामा आबद्ध भएको सार्वजनिक भएपछि सन्दीप भन्छन् – फेरि मैदानमा फर्कन आतुर छु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
Next Post

जमैकामा आबद्ध भएको सार्वजनिक भएपछि सन्दीप भन्छन् – फेरि मैदानमा फर्कन आतुर छु

राष्ट्रबैंकले आफूहरुको माग नसुनेका कारण यातायात व्यवसायीले आन्दोलनस्वरुप चाबी बुझाउन बाध्य

कैलालीमा ओलि समर्थन कार्यक्रममै ओली र प्रचण्ड–नेपाल समूहबीच झडप

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?