ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गृहमन्त्री थापाभन्छन्—अहिलेकै अवस्थामा सरकार र पार्टीको नेतृत्व परिवर्तन गर्नु हुँदैन

जावेद अन्सारी by जावेद अन्सारी
११:०९ बिहान, असार २४, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २४ गते ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्था राजीनामा दिन नहुने बताएका छन्। राष्ट्रियसभामा नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईसहितका केही सांसदहरुसँग मंगलबार कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले पूरै कार्यकाल यो सरकार चलाउनुहुन्छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नु हुन्छ’, गृहमन्त्री थापालाई उद्धृत गर्दै सचेतक भट्टराईले भने, ‘अहिलेको अवस्थामा पार्टीभित्रको विवाद समाधानको विकल्प यही नै हो।’वैशाख २० गते भएको यही सहमति कार्यन्वयन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

अहिलेको अवस्थामा सरकार र पार्टीको दुवै नेतृत्व परिवर्तन हुन सक्दैन’, उनले भने, ‘अहिलेको अवस्थामा सरकार र पार्टी दुवैतिर नेतृत्व परिवर्तन गर्ने कुरा ठीक होइन। यसो गर्दा पार्टी एकताको भावना र मर्मविपरीत हुन्छ। यसले प्रतिक्रान्तिको अवस्था पनि निम्त्याउन सदक्छ।’

वैशाख २० गते भएको यही सहमति कार्यन्वयन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्। ‘अहिलेको अवस्थामा सरकार र पार्टीको दुवै नेतृत्व परिवर्तन हुन सक्दैन’, उनले भने, ‘अहिलेको अवस्थामा सरकार र पार्टी दुवैतिर नेतृत्व परिवर्तन गर्ने कुरा ठीक होइन। यसो गर्दा पार्टी एकताको भावना र मर्मविपरीत हुन्छ। यसले प्रतिक्रान्तिको अवस्था पनि निम्त्याउन सक्छ।’ थापाले पार्टी एकता गम्भीर जोखिममा परेको समेत बताएका छन्।

‘पार्टी एकता गम्भीर जोखिमा परेको छ। एकतालाई जोगाउन अध्यक्षद्वयले केही ‘कम्प्रमाइज’ गर्नुपर्छ’, उनले थपे, ‘अहिलेको जस्तै दुवैजनाको अडानले पार्टी विभाजन हुन्छ। त्यसैले अहिले पार्टी विभाजनबाट रोक्न गुटबन्दीको अन्त्य गर्नुपर्छ।’ अध्यक्ष दाहालको नेतृत्वमा भएको ललितपुरको झम्सिखेलस्थित अगेनो रेस्टुरेन्टको भेलामा आफूले बोल्दै नबोलेको कुरालाई पनि प्रचार गरिएको उनले गुनासो गरेका छन्।

सम्बन्धित समाचार

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

उनले आफूले बोल्दै नबोलेको विषय उठाएर गुटबन्दी सक्रिय बनाउन कु(प्रचार गरेको आरोप लगाएका छन्। ‘म प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल दुवैले बोलाएको भेलामा जान्छु’, उनले भनेका छन्, ‘तर, गुटबन्दी सक्रिय बनाउन कु(प्रचार गरियो, यो कुनै कोणबाट उचित छैन।’ उनले स्थायी कमिटीमा पनि वैशाख २० को सहमति उठाउने बताए। ‘नेकपा स्थायी कमिटीको बैठकमा पनि वैशाख २० को सहमति कार्यान्वयन गरेर अघि बढ्नुपर्ने कुरा राख्छु’, उनले भने, ‘झम्सिखेल भेलामा मैले नराखेको कुराको प्रचार किन गरियो भनेर जवाफ पनि माग्छु।’

यसअघि प्रधानमन्त्री ओलीले असार १४ गते नेपाल(भारत सीमा विवादको बिषयलाई लिएर सरकार ढाल्न रणनीति बनाउने काम भएको बताएका थिए। त्यही अभिव्यक्तिलाई लिएर पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको घेराबन्दीमा ओली परेका छन्। यतिबेला सचिवालय र स्थायी कमिटीको बैठकमा समेत ओली अल्पमतमा देखिएका छन्।

स्थायी कमिटीमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेता, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत दाहाल(नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्। यस्तोमा अहिले नेकपामा देखिएको विवादमा निर्णायक पात्रमध्ये एक हुन् बादल। अर्का निर्णायक पात्रका रुपमा रहेका छन् वामदेव गौतम। यी दुवै नेतालाई दुवै समूहले आफ्नो तिर तान्न कसर गरिरहेको सन्दर्भमा बादलले यस्तो बताएका हुन्।

ADVERTISEMENT

बादल पार्टीमा गम्भीर संकट निम्तिँदा निर्णायक अवस्थामा मात्रै खुल्छन्। यसअघि पनि नेकपामा देखिएको विवादका क्रममा उनले आफ्ना कुरा निर्णायक अवस्थामा मात्रै राख्ने गरेका थिए। मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता पनि निचोडमा पुगेको थिए। दुई अध्यक्षबीच समझदारी कायम नभएको अवस्थामा बुधबार स्थायी कमिटी बैठक बस्दैछ।

स्थायी कमिटी बैठकअघि नेकपाका प्रभावशालीमध्ये एक बादलको धारणा आएको हो।

Share148Tweet92SendShare
Previous Post

२६ गते सम्मको लागि नेकपा स्थायी कमिटीको बैठक स्थगित

Next Post

महिलालाई निर्घात कुटपिट गरेको भिडियो भाइरल, भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
Next Post

महिलालाई निर्घात कुटपिट गरेको भिडियो भाइरल, भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन सुरु

भारी वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?

१६ जिल्ला कोरोना फ्रि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?