ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेकपाका अध्यक्षद्वयकाे सक्रियताले पार्टी भित्र सहमति जुट्न सक्ने भन्दै स्थायी कमिटीका सदस्य बिस्वस्त

News Desk by News Desk
२:१८ मध्यान्ह, असार २४, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २४ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले जारी स्थायी कमिटी बैठकमै पार्टीको गतिरोध अन्त्य हुनुपर्ने बताएका छन् । केही केन्द्रीय सदस्यहरूले स्थायी कमिटी बैठक पटकपटक स्थगित भएपछि समस्यमा समाधानका लागि केन्द्रीय कमिटी बैठक माग गरेपछि यस्तो भनाइ आएको हो । अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नियमित बैठक बसेपनि ठोस सहमतिमा पुग्न नसक्दा स्थायी कमिटी बैठक पटकपटक सर्दैआएको छ ।

असार १० गतेबाट शुरु भएको बैठक नियमित हुनसकेको छैन । यसअघि असार २२ गते तय भएको स्थायी कमिटी बैठक २४ गतेका लागि सारिएको थियो । फेरि २६ गते शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ । दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेकाले सहमति हुनेमा स्थायी कमिटीका सदस्यहरू विश्वस्त रहेका बेला केन्द्रीय कमिटीको बैठकको माग पार्टीभित्र हुन थालेको छ ।

तर अहिलेको कोरोना महामारी भएका बेला ४४१ जनाको केन्द्रीय कमिटी बैठक आवश्यक नरहेको धेरै केन्द्रीय सदस्यहरूको सुझाव छ । प्रतिनिधिसभाका सांसद तथा नेकपा केन्द्रीय सदस्य नारदमुनी रानाले दुई अध्यक्षबीच घनीभूत छलफल जारी रहेकाले बिहीबारसम्म सहमति बन्ने दाबी गरेका छन् । “अब २६ गतेको स्थायी कमिटी बैठक सर्दैन, त्यसअघि दुई अध्यक्षबीच सहमति बन्ने सङ्केत आइसकेको छ रानाले भने ।

“कोरोनाका बेला जम्बो केन्द्रीय कमिटी बैठकको आवश्यकता छैन”, उनले थपे, “दुई अध्यक्षबीच सहमति हुनासाथ स्थायी कमिटी बैठकले त्यसलाई अनुमोदन गर्छ, केन्द्रीय कमिटी बैठक चाहिदैन ।” त्यस्तै अर्का केन्द्रीय सदस्य तथा पार्टी विदेश विभागका उपप्रमुख विष्णु रिजालले अध्यक्षद्वयबीचको सक्रियताले सहमति बन्नेमा आफू आशावादी रहेको बताए । “पटक पटक बैठक स्थगित हुनुले राम्रो सन्देश त बाहिर गइरहेको छैन, तर पनि सहमति बन्छ भने यसलाई अन्यथा लिनुहुँदैन” रिजालले भने ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

केन्द्रीय कमिटीको बैठक अहिले आवश्यक नरहेको भन्दै रिजालले भने “दुई अध्यक्षको सहमतिअनुसार स्थायी कमिटीमै समस्या समाधान हुन्छ भने किन चाहियो केन्द्रीय कमिटी ?” नेकपाका केही केन्द्रीय सदस्यहरू पार्टी फुटबाट जोगाउन भन्दै पार्टी मुख्यालय धुम्बाराहीमा धर्ना बसिरहेका छन् । स्थायी कमिटीमा समस्या समाधान हुन नसके केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने मागसमेत धर्नामा सहभागी केन्द्रीय सदस्यहरूको छ ।
दुई अध्यक्ष मिलेर नै पार्टी जोगिने भन्दै उनिहरूले दबाबस्वरुप धर्ना बसेको बताउदै आएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँकेका तीनवटा पालिका कोरोना फ्रि

Next Post

बाँकेको खजुरा गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्न डिपिआर तयार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

बाँकेको खजुरा गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्न डिपिआर तयार

भेरीमा आज १० जना थपिए

फुट होइन जुट चाहिन्छ भन्दै युवासंघ र विद्यार्थी संगठनले सयुक्त रुपम ज्ञापनपत्र बुझाउदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?