ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राजस्थानबाट उत्तरपूर्व हावा चल्दै, सलह पुन: नेपाल आउने सम्भावना बढेको बिज्ञहरुको अनुमान

जावेद अन्सारी by जावेद अन्सारी
१०:५४ मध्यान्ह, असार २६, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके असार २६ गते ।
नेपालमा पुन: भारतबाट बालीनाशक कीरा सलह प्रवेश गर्ने खतरा बढेको छ । भारतको राजस्थानबाट उत्तरपूर्व वायु बहेको कारण त्यस क्षेत्रबाट सलह नेपाल प्रवेश गर्नसक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

जता वायु बहन्छ त्यतै सलहका झुण्ड मोडिने भएकाले यसको समुह नेपाल प्रवेश गर्ने सम्भावना प्रबल रहेको सलह सूचना केन्द्रले जनाएको छ । ‘राजस्थानको उत्तरपूर्व नेपाल हो । यही अवस्था केहीदिन रहे त्यहाँका सलहका झुण्ड नेपाल प्रवेश गर्न सक्छ ।’ – सलह सूचना केन्द्रले जानकारी गराएको छ ।

नेपालका सलह अध्यायन कार्यदलका प्रविधिक सदस्यहरुले पनि राजस्थानको धेरै ठूलो क्षेत्रमा यसको झुण्ड सक्रिय रहेकाले यही अवस्था रहे त्यो सलहको झुण्ड नेपाल प्रवेश गर्नसक्ने दावी गरेका छन् । तर केही विज्ञहरुले राजस्थानबाट हावा उत्तरपूर्वी वहेपनि त्यस क्षेत्रमा पानी परिरहेकाले त्यही बस्ने र कालोबादल लागेको बेला उनीहरु उड्न नसक्ने हुनाले नेपाल प्रवेश गर्ने सम्भावना न्यून रहेको पनि तर्क गरेका छन् ।

नेपालमा भदाैसम्म सलहको सम्भावना रहेको बिज्ञहरु बताउछन् । राजस्थानमा सलहको साना साना झुण्ड रहेको र तीनीहरुको पूर्ण बिकास हुन भदौसम्म लाग्ने हुनाले यसको नेपाल प्रवेश गर्ने सम्भावना करिब २ महिना मात्रै रहेको बताइएको छ ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

नेपालमा सलह नियन्त्रणका लागि कृषि मन्त्रालयले विभिन्न कार्य गरिरहेको छ । यसअघि पनि भारतबाट सलह नेपाल प्रवेश गरेका थिए । नेपालमा धेरै बालीनालीमा क्षति पुर्याएका सलह उच्च पहाडी क्षेत्रमा पनि देखा परेका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

तीन दिन उत्तर प्रदेश बन्द

Next Post

जाजरकोटमा गएको पहिरोको क्षति प्रती दुख व्यक्त, घाइतेको उपचारसहित क्षतिपूर्तिको लागि पहल गर्दै:पुर्व शान्ती मन्त्री सत्या

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

जाजरकोटमा गएको पहिरोको क्षति प्रती दुख व्यक्त, घाइतेको उपचारसहित क्षतिपूर्तिको लागि पहल गर्दै:पुर्व शान्ती मन्त्री सत्या

सती प्रथा अन्तयको स्मरण गर्दै भवन निर्माण खर्च सार्वजनीक

आज शनिबार पनि बैंक खुल्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?