ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सती प्रथा अन्तयको स्मरण गर्दै भवन निर्माण खर्च सार्वजनीक

जावेद अन्सारी by जावेद अन्सारी
१०:४७ बिहान, असार २७, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके असार २७ गते ।
निर्माणाधिन द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको छहारी भवन निर्माण स्थलमा सती प्रथा अन्तय भएको सय वर्षको अवसरमा सरोकारवाला निकायबीच भवन निर्माण लगायतका विषयमा केन्द्रीत रहेर कार्यक्रम गरिएको छ ।
सञ्जालको अथक प्रयासपछि नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा प्राप्त नेपालगञ्ज– ९ स्थित २ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको ३ तले भवन अन्तर्गत पहिलो तलाको हालै ढलान गरिएको हो ।

हामी बाँचेका छौं भन्ने नारासहित स्मरण तथा हार्दिक नमन गरिएको कार्यक्रममा सञ्जालको भवन निर्माण खर्च विवरण पनि सार्वजनिक गरिएको थियो । द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँके सचिव विजया रोकायाले उपमहानगरपालिका र वडाबाट प्राप्त सहयोग १४ लाख रुपैयाको खर्च विवरण सार्वजनिक गर्नु भएको थियो । सोही कार्यक्रममा सम्पूर्ण खर्च विवरण लेखेर पनि टाँस गरिएको थियो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले छहारी भवन निर्माणले द्धन्द्ध पीडित तथा एकल महिलाको दुख विसाउने मात्र नभई न्यायका एकवद्ध हुन पनि सिकाएको बताउनु भयो । खजुरा गाउँपालिकाकी उपाध्यक्ष एवं सञ्जालकी पुर्व अध्यक्ष एकमाया विकले सबैको साथ र संघर्षले भवन निर्माण भइरहेकाले यसको संरक्षण र सञ्चालनमा पनि विशेष चासो रहनु पर्ने सुझाव राख्नु भयो । द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल संस्थापक अध्यक्ष, मानव अधिकारका लागि महिला एकल महिला समूहका केन्द्रीय उपाध्यक्ष शोभा वीसीले भवन निर्माण प्रक्रिया र कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो ।

द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल जिल्ला अध्यक्ष जयन्ती केसीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादर राना, वडा न ९ का अध्यक्ष विष्णु लामा, वडा न १४ का अध्यक्ष ओमकारनाथ मिश्रा, राष्टिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाई, मानव अधिकारका लागि महिला एकल महिला समूह प्रदेश ५ कोषाध्यक्ष गोमा थापा, नेपालगञ्जगञ्ज उद्योग वाणीज्य संघकी निवर्तमान उपमहासचिव एवं पूर्णतारा फाउण्डेशन संस्थापक तारा रोकाया, संघकी सदस्य मन्दिरा पाण्डे लगायत बोल्नु भएको थियो ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

सोही अवसरमा भवन निर्माणार्थ वडा न १८ की द्धन्द्ध पीडीत तथा एकल महिला समूह अध्यक्ष अमृता कार्कीेले ५१सय ५१ रुपैया र पूर्णतारा फाउण्डेन संस्थापक तारा रोकायाले ५१ सय रुपैया सहयोग गर्ने घोषणा पनि गर्नु भयो ।
हाललाई एक तले भएपनि क्रमीक रुपमा छहारी भवनमा कार्यालय, मनोविमर्श कक्ष, संग्रहालय, आश्रय कक्ष, प्रशिक्षण कक्ष, भान्सा घर लगायत निर्माण गरिने द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल जिल्ला अध्यक्ष केसीले जानकारी दिनु भयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

जाजरकोटमा गएको पहिरोको क्षति प्रती दुख व्यक्त, घाइतेको उपचारसहित क्षतिपूर्तिको लागि पहल गर्दै:पुर्व शान्ती मन्त्री सत्या

Next Post

आज शनिबार पनि बैंक खुल्ने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
Next Post

आज शनिबार पनि बैंक खुल्ने

बाढी र पहिरोले अहिलेसम्म २३ जनाको मृत्यु, ३६ जना वेपत्ता

३४ हजारभन्दा धेरै नागरिकको स्वाब संकलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?