ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाढी पहिरोले अझै समस्यामा पार्न सक्ने भन्दै पूर्व तयारीको लागि प्रधानमन्त्री ओलिको निर्देशन

जावेद अन्सारी by जावेद अन्सारी
४:२१ मध्यान्ह, असार २७, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २७ गते ।
प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन् । विपत व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन् ।

‘यो झरी सकिएपनि दुई महिनासम्म बाढी र पहिरोले आक्रान्त पारिरहन्छ । यसका लागि जिल्ला र स्थानीय तहमा राहत तथा उद्दार सामाग्री लगेर राख्न र यतासक्य छिटो पु¥याउन निर्देशन दिनुभएको छ’ राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने ।

उद्दार तथा राहतका लागि पूर्व तयारी भएपनि कहिले काही समस्या आउने गरेको उनले सुनाए । शुक्रबार म्याग्दीमा मौसमका कारण तुरुन्त हेलिकप्टर पठाउन नसकिएको भन्दै उनले बैठकमा यस्तो बेला प्रविधि प्रयोग गर्नेबारे छलफल भएको छ । बाढी तथा पहिरोबाट विस्थापितहरुलाई उद्दार गरेर सार्वजनिक भवन र विद्यालयहरुमा नै राखिने भएको छ । यसबाहेक अर्को विकल्प नभएको पोखरेलले बताए ।

गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोमा परि २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् ।

सम्बन्धित समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सतिप्रथाको एकसय बर्ष वितेको अवसरमा डा. पाण्डेको समानताका पाइलाहरु पुस्तकको समीक्षा

Next Post

सहकारी रकम हिनामिनाः संस्थापक अध्यक्ष चौधरी पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो
मुख्य समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

७:४९ बिहान, कार्तिक २१, २०८३
जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान
कृषि

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

१०:५७ मध्यान्ह, कार्तिक २०, २०८३
तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा
मुख्य समाचार

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

१:०१ बिहान, कार्तिक २०, २०८३
कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन
मुख्य समाचार

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

४:४१ बिहान, कार्तिक १९, २०८३
बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि
अपराध

बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि

२:५१ बिहान, कार्तिक १९, २०८३
आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ
मुख्य समाचार

आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ

१२:२६ बिहान, कार्तिक १९, २०८३
राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी
कृषि

राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी

११:२१ मध्यान्ह, कार्तिक १८, २०८३
फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु
मुख्य समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

४:०८ बिहान, कार्तिक १८, २०८३
Next Post

सहकारी रकम हिनामिनाः संस्थापक अध्यक्ष चौधरी पक्राउ

आज दुईजना डिस्चार्ज

आज ७० जनामा मात्र कोरोना पुष्टि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:33 am5:30 pm +0545
Feels like: 21°C
Wind: 3km/h ENE
Humidity: 90%
Pressure: 1014.22mbar
UV index: 0
SunMonTue
29°C / 17°C
30°C / 16°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?