ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

माधोपुर बजारलाई स्मार्ट सिटी बनाएरै छाडनेः राज्य मन्त्री यादव

जावेद अन्सारी by जावेद अन्सारी
५:५० मध्यान्ह, साउन १, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

ललन कुमार चौरसिया
रौतहट साउन १ गते ।

प्रदेश सांसद एवं प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आफना निर्वाचन क्षेत्र भित्रका माधोपुर बजारलाई स्मार्ट सिटी बनाउने दावी गरेका छन । आफना कार्यकाल भित्रमै माधोपुर बजारलाई एउटा नमुना शहरको रुपमा बनाएरै छाडने राज्य मन्त्री यादवले ठोकुवा गरेका हुन ।

गृह जिल्ला रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुर प्रहरी चौकीमा आज विहान प्रहरी, जनप्रतिनिधि र आम नागरिकवीच भएको अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै कृषि राज्य मन्त्री यादवले माधोपुर बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्न आफु जोरसोरले लागेको बताएका हुन ।

विकास प्रेमी नेताको रुपमा आफना पहिचान बनाउन सफल राज्य मन्त्री यादवले माधोपुर बजार किसान आन्दोलनको केन्द्रविन्दु समेत भएकाले यसलाई तिव्र विकास गर्न आफु र प्रदेश सरकार समेत लागेको बताएकबा हुन । राज्य मन्त्री यादवले उक्त बजारलाई स्मार्ट सिटी बनाउने योजनाका साथ अगाडि बढदै भर्खर मात्रै पुरै बजारमा ढलान गर्ने कार्य सम्पन्न गरेका हुन ।

मन्त्री यादवको पहलमा माधोपुर बजार ढलान भएपछि अब तरकारी किनमेल गर्न आउनेहरुलाई सजिलो भएको छ । त्यस्तै माधोपुर बजार र वरपरको विकासका लागि मात्रै प्रदेश सरकारले यस चालु आर्थिक वर्ष २०७७, ७८ मा ३ करोड बजेट विनियोजन गरेको राज्य मन्त्री यादवले जानकारी दिएका हुन ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

प्रदेश सरकारको तिन करोड र आफना संसदीय कोषको रकम फेरी यस वर्ष माधोपुर बजारको विकासमा नै खर्च गरिने समेत मन्त्री यादवले बताए । राज्य मन्त्री यादवले यसरी एकपछि अर्को उदाहरणीय काम गर्दै गइरहेको भन्दै उहाँको काम र चालेको कदमलाई सम्पुर्ण क्षेत्रवासीले प्रसंशा गरिरहेका छन ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

खगोलशास्त्री भन्छन्भ-यंकर विस्फोट हुँदै तीव्र वेगमा उछिट्टियो एउटा अदभूत तारा

Next Post

सार्वजनिक यातायात सञ्चालन गर्न र यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने: प्रधानमन्त्री ओलि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

सार्वजनिक यातायात सञ्चालन गर्न र यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने: प्रधानमन्त्री ओलि

संचारकर्मीद्धारा संचार मन्त्रिलाइ ज्ञापन पत्र

दशैँअघि त्रिविविले परीक्षा सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार गर्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:33 am5:30 pm +0545
Feels like: 29°C
Wind: 6km/h WSW
Humidity: 61%
Pressure: 1012.87mbar
UV index: 0
SunMonTue
29°C / 17°C
30°C / 16°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?