ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

संचारकर्मीद्धारा संचार मन्त्रिलाइ ज्ञापन पत्र

News Desk by News Desk
९:५९ मध्यान्ह, साउन १, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके साउन १ गते ।
बाँके र बर्दियाका संचारकर्मीद्धारा विगतमा संचार केन्द्र नेपालगन्जले गर्दै आएका काम जिल्ला हुलाक कार्यालय बाँके मार्फत संचालन गर्नु पर्ने माग सहित संचार मन्त्रिलाइ ज्ञापन पत्र पठाएको साप्ताहिक पाक्षिक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी गराएकी छिन् ।

ज्ञापन पत्रमा राखीएका मागहरु मध्य नया प्रेस प्रतिनिधी प्रमाण पत्र वितरण गर्ने, प्रेस प्रतिनिधी प्रमाण पत्र नविकरण गर्ने, लोककल्याणकारी बिज्ञापनको भुक्तानी गर्ने, सबै प्रकारका छापा र बिद्युतिय संचार माध्यमहरुको नविकरण तथा रेकर्ड ब्यबस्थापन गर्ने, सबै प्रकारका छापा र बिद्युतिय संचार माध्यमहरुको क्षमता विकास गर्ने, प्रदेश कानून बमोजिम हुने संचार तथा संचारकर्मी सम्बन्धीका व्यवस्था लागु गर्ने जस्ता माग रहेका छन् ।

यसरी माग राख्नेहरुमा मधु शाही केन्द्रीय सदस्य नेपाल पत्रकार महांसंघ , भेषराज बस्नेत महांसचिव नेपाल पत्रकार महांसंघ ५ नं प्रदेश कमिटि , झलक गैरे निबर्तमान केन्द्रीय सदस्य नेपाल पत्रकार महांसंघ , पूर्णलाल चुके सल्लाहकार साप्ताहिक पाक्षिक सञ्जाल बांके, अछरी पोख्रेरल अध्यक्ष साप्ताहिक पाक्षिक सञ्जाल बांके, डक्टप्रसाद प्रसाद धिताल, संयोजक प्रेस संगठन बांके , मो. आरिफ अन्सारी संयोजक अकोराव नेपाल जिल्ला समन्वय समिति , अजय कुमार गुप्ता, सचिव, साप्ताहिक पाक्षिक सञ्जाल बांके रहेका छन् ।

विगतमा संचार केन्द्र बाँकेमा रहेर छापा र विद्युतिय संचार माध्यमका सवालमा काम गर्दै आएको भएतापनि हाल आएर प्रदेश ५को राजधानी रुपान्देहि गए संगै संचार केन्द्रले गर्देै आएको सबै कामको जिम्मा जिल्ला हुलाक कार्यालय रुपन्देहिलाइ दिइएको हो ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

जसले गर्दा बाँकेबाट संचार के्न्द्र हटाएका कारण बाँके बर्दियामा रहेका संचार संस्था र संचारकर्मीहरुले विभिन्न खाले समस्या खेप्न बाध्य भएको हुनाले बाँकेको जिल्ला हुलाक कार्यालयलाइ जिम्मा लगाइयोस भन्ने माग सहित बाँके बर्दियाकाका संचारकर्मी हरुले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत संचार तथा सूचना प्रविधि मन्त्रालय काठमाण्डौंमा ज्ञापनपत्र पठाएका हुन ।

उक्त ज्ञापन पत्र साप्ताहिक पाक्षिक संजाल बाँकेका बरिष्ठ सल्लाहकार पुर्णलाल चुकेले पढेर सुनाएका हुन् भने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङले आज नै काठमाण्डौं संचार मन्त्रालयमा पठाउने प्रतिवद्धता व्यक्त गरे ।
देश संघीयतामा गईसके पछि राज्य पुनरसंरचनाको क्रममा हरेक प्रकारको सेवा सुविधा जनताको नजिकको इकाईमा पुग्नु पर्नेमा झन हामी संचार क्षेत्रले बिगतमा नेपालगंजबाट पाई रहेका सेवा सुविधाहरु समेत कटौति हुनुले बाँके बर्दियाका संचारकर्मी मर्माहित भएका छन् ।

विगतमा नेपालगन्जबाट लिनेगरेका सुविधा लिन हाल आएर प्रदेश राजधानीका नाममा रुपन्देही पुग्न पर्ने बाध्यता सृजना भएको छ । जस्ता सवाल ज्ञापन पत्रमा समेटिएको छ । जसको बोधार्थ मूख्य मन्त्रीको कार्यालय ५ नं प्रदेश बुटवल पनि पठाइएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सार्वजनिक यातायात सञ्चालन गर्न र यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने: प्रधानमन्त्री ओलि

Next Post

दशैँअघि त्रिविविले परीक्षा सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार गर्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
Next Post

दशैँअघि त्रिविविले परीक्षा सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार गर्दै

रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि

सांसदहरुलाई हस्ताक्षर गराइयो ,प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?