ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सांसदहरुलाई हस्ताक्षर गराइयो ,प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन

जावेद अन्सारी by जावेद अन्सारी
११:२७ बिहान, साउन २, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन २ गते ।
सत्तारुढ दल नेकपाभित्रको विवाद चर्किँदै जाँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट सांसदलाई तीन वटा फरक–फरक खाली पानामा हस्ताक्षर गराएका छन्। अघिल्लो साता प्रचण्डले आफू निकट सांसदलाई बोलाएर तीन वटा खाली पानामा हस्ताक्षर गराएका हुन्।

प्रचण्डले तीन वटा खाली पानामा हस्ताक्षर गर्न भनेपछि केही सांसदले खाली पानामा किन हस्ताक्षर गराउनु भएको भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले एउटा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन, दोस्रो संसद अधिवेशन आह्वान गर्न र तेस्रो राष्ट्रपतिसँग सम्बन्धित विषय रहेको बताएको स्रोतले जनाएको छ।

प्रचण्डले हस्ताक्षर गर्न भन्दै सरकारमा सहभागी मन्त्रीलाई पनि खाली पाना पठाएका थिए। मन्त्रीकहाँ हस्ताक्षर गर्न भन्दै खाली पाना पुगेपछि पूर्वमाओवादी कोटाबाट मन्त्री बनेकाले प्रचण्डलाई फोन गरेर हस्ताक्षरको विषयमा जिज्ञासा राखेको र जवाफमा प्रचण्डले हस्तक्षर गर्न आग्रह गरेपछि उनीहरुले हस्तक्षर गरेका थिए। नेकपाको जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

प्रधानमन्त्री ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिएपछि अध्यक्ष दाहाल र नेपाल समूहले आफू पक्षधर सांसदलाई बोलाएर तीन वटा खाली पानामा हस्ताक्षर गर्न लगाएका हुन्। नेकपा प्रमुख सचेतक देव गुरुङले अध्यक्ष प्रचण्ड र माधव नेपालले नै खाली पानाको सही गराएको आफूलाई जानकारी नभएको बताए।

सम्बन्धित समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

यद्यपि उनले यसअघि केही सांसदहरुले पार्टी विभाजन हुन नदिन भन्दै हस्ताक्षर गरेको सुनाए। स्रोतका अनुसार हालसम्म १०७ जनाले हस्ताक्षर गरिसकेको स्रोतले जनायो। ‘केही समय अगाडि केही सांसदहरुले पार्टी एकता बलियो बनाउन हस्ताक्षर गर्नु भएको थियो, अहिले त्यो अभियान कहाँ पुग्यो थाहा छैन, केन्द्रीय सदस्यहरुले पनि केन्द्रीय समितिको बैठक बोलाउन हस्ताक्षर संकलन गरेको भन्नु सुनेको छु,’ गुरुङले भने, ‘तर अध्यक्ष र वरिष्ठ नेताले नै सांसदहरुको हस्ताक्षर संकलन गरेको मेरो जानकारीमा छैन।’

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पनि दाहाल र नेपालले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए।

तर उक्त आग्रहलाई प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरेका थिए। प्रचण्डसँगै माधव नेपाल पक्षधरले पनि आफू निकट सांसदलाई तीनवटा खाली पानामा हस्ताक्षर गर्न लगाउन थालेका छन्। प्रचण्ड र नेपाल पक्षधरले ओलीले सहज रुपमा राजीनामा नदिए संसदको विशेष अधिवेशन आह्वान गरेर अविश्वासको प्रस्ताव ल्याउने तयारी स्वरुप खाली पानामा सांसदहरुको हस्ताक्षर गराएका हुन्।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि

Next Post

धरानमा कोरोना संक्रमित विरामीको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
Next Post

धरानमा कोरोना संक्रमित विरामीको मृत्यु

केही घण्टाका लागि नेकपा बैठक स्थगित

प्राकृतिक बिपत्तिबाट मानविय क्षति हुन नदिन प्रयत्न गरिने गरी तयारी पुरा: प्रजिअ कुरुम्बाङ्ग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?