ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

News Desk by News Desk
९:४१ बिहान, भदौ १३, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
488
सेयर
488
VIEWS
ShareTweetSendShare

बाँके, भदौ १३ गते ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले आफ्नो पार्टीमा नेता र कार्यकर्ता नभई ‘श्रमदाता’ मात्रै हुने बताएका छन्। उनले भाषण र आश्वासनभन्दा प्रत्यक्ष श्रम र परिणाममा विश्वास गर्ने पार्टी आफूहरूले निर्माण गरिरहेको दाबी गरे।

नेपालगन्जमा आयोजित पार्टीको बृहत् अगुवा श्रमदातासँग हातेमालो तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै साम्पाङले भने, ‘श्रम संस्कृति पार्टी रगत बगाउने होइन, पसिना बगाएर देश निर्माण गर्ने पार्टी हो।’

उनका अनुसार नेपालको समृद्धिको मुख्य आधार श्रम हो। श्रमलाई जीवन र समाज निर्माणसँग जोड्न नसकेसम्म मुलुकले वास्तविक समृद्धि हासिल गर्न नसक्ने उनको भनाइ थियो। ‘हाम्रो पार्टीमा नेता र कार्यकर्ता हुँदैनन्, यहाँ श्रमदाता हुन्छन्,’ साम्पाङले भने, ‘हामी भाषणमा होइन, काममा विश्वास गर्छौं।’उनले आफू पनि श्रमकै माध्यमबाट राजनीतिमा स्थापित भएको बताए। काम गरेर विश्व कीर्तिमान बनाएको उल्लेख गर्दै उनले श्रमदाता बन्न सहज नभएको बताए। साम्पाङले आफ्नो राजनीतिक मान्यता साँचो कुरा बोल्नु रहेको बताए। सत्यलाई घुमाएर नभई जस्ताको तस्तै प्रस्तुत गर्ने दाबी गर्दै उनले सेतोलाई सेतो र कालोलाई कालो भन्न सक्ने स्पष्ट लक्ष्य र उद्देश्य पार्टीले बोकेको बताए। ‘हामी सत्यलाई घुमाएर बोल्दैनौँ। सेतोलाई सेतो र कालोलाई कालो भन्नुपर्छ,’ उनले भने।

उनले राजनीतिलाई भाषण, आश्वासन र आरोप–प्रत्यारोपमा सीमित नगरी प्रत्यक्ष श्रम र परिणामसँग जोड्नुपर्ने बताए। देश निर्माणमा नागरिक स्वयं श्रमसँग जोडिनुपर्ने उनको जोड थियो।

सम्बन्धित समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाढीपीडितको उद्धार र राहत प्राथमिकतामा

कार्यक्रममा साम्पाङले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। मुलुक बाढी र पहिरोका कारण शोकमा रहेका बेला नेपालगन्जमा कार्यक्रम गर्नुपरेको भए पनि कार्यक्रम पूर्वनिर्धारित भएकाले आयोजना गरिएको उनले स्पष्ट पारे। उनले अहिलेको अवस्थामा घाइतेको उद्धार, मृतकको शव व्यवस्थापन, राहत र पुनःस्थापना नै पार्टीको प्राथमिकता रहेको बताए।

आफू व्यक्तिगत रूपमा बाढी प्रभावित क्षेत्रमा उपस्थित हुन नसके पनि पार्टीका नेता तथा श्रमदाता प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहतमा सक्रिय रहेको उनले जानकारी दिए। सरकारलाई आवश्यक सहयोग गर्न पनि पार्टी तयार रहेको उनको भनाइ थियो।

प्राकृतिक विपत्तिका बेला राजनीतिक आरोप–प्रत्यारोपभन्दा मानवीय सहयोग महत्वपूर्ण हुने बताउँदै उनले सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे। बाढीपीडितका नाममा पार्टीले छुट्टै राहत संकलन नगरेको पनि उनले स्पष्ट पारे। प्रधानमन्त्री बाढीपीडित कोषको उल्लेख गरेर मात्रै पार्टीले राहत संकलन गर्ने उनको भनाइ थियो। ‘विपत्तिको समयमा आरोप–प्रत्यारोप गर्ने होइन, संकटमा परेका नागरिकको उद्धार र पुनःस्थापनामा लाग्नुपर्छ,’ उनले भने।

ADVERTISEMENT

प्रकृति, संस्कृति र प्रविधिसँग जोडियो समृद्धिको बहस

साम्पाङले समृद्धिको बहसलाई प्रकृति, संस्कृति र प्रविधिसँग जोडेर हेर्नुपर्ने बताए। यी तीन पक्षबीच सन्तुलन कायम गर्न सके मात्रै जीवन सार्थक र समाज दिगो बन्ने उनको भनाइ थियो। ‘प्रकृति, संस्कृति र प्रवृत्ति हाम्रो दर्शन हो,’ उनले भने।विकासका नाममा प्रकृतिको विनाश र प्रविधिको अन्धाधुन्ध प्रयोग स्वीकार्य नहुने उनको भनाइ थियो।

चार सयभन्दा बढी पार्टी प्रवेश

नेपालगन्जमा आयोजित कार्यक्रममा मुस्लिम नेतृ कश्मिरा खातुन, नेता मोहम्मद इम्तियाज राईलगायत चार सयभन्दा बढी व्यक्ति श्रम संस्कृति पार्टीमा प्रवेश गरेको कार्यक्रम संयोजक राजन राना मगरले जानकारी दिए। खातुन नेपाली कम्युनिष्ट पार्टीबाट श्रम संस्कृति पार्टीमा प्रवेश गरेकी हुन्।

कार्यक्रममा पार्टीकी केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ती गुरुङ, लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दलामी मगर, केन्द्रीय सदस्य देविराज गरन्जा, धनबहादुर विकलगायतको उपस्थिति थियो।

Share195Tweet122SendShare
Previous Post

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

Next Post

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
Next Post
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Partly Cloudy
6:19 am5:47 pm +0545
Feels like: 34°C
Wind: 8km/h E
Humidity: 59%
Pressure: 1014.56mbar
UV index: 7
SunMonTue
30°C / 18°C
30°C / 18°C
30°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?