ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जन्मदिनको दिन बिहानै तटबन्धनमा लागे मनोज डागी र उनका साथिहरु

जावेद अन्सारी by जावेद अन्सारी
५:१२ मध्यान्ह, साउन ८, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके साउन ८ गते ।

जन्मदिनको दिन एका बिहानै मनोज डागी आफ्ना तीन गाउँका साथिहरुलाई जम्मा गरेर कोहलपुर १२ रोहिणी खोलाले कटान गरेको जानकी टोलमा तटबन्ध गर्न पुगेका हुन् ।

ने.क.पा वडा कमिटी अध्यक्ष गगन सिङ राना को नेतृत्वमा कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैया निवासी मनोज डागिले जन्मदिको अवसरमा आफ्नो समकालीन साथिभाइहरू सहित अफ्नो गाउँ आफै बनाउ भन्दै कटान क्षेत्रमा अस्थायी तटबन्ध गरेका छन् ।

श्रावण महिनाको सुरुवात सङ्गै आएको लगातारको बर्षाको कारण रोहिणी खोलाले कटान सुरु गर्न थालेको थियो। जसको कारण जानकी टोल जोखिममा परेको छ।जोखिममा परे सङ्गै तत्काल विपद बाट बचाउन कटान गरेको केही भाग सेना र सशस्त्र लगायत स्थानियको सहयोगमा तटबन्धन गरिए पनि बाकी रहेको केही भाग आज कोहलपुर १२, र १३ का भर्खरै युवा अवस्थामा प्रवेस गरेका युवाहरुले आफ्नो साथिको जन्मदिनको अवसरमा तटबन्धन लगाएका हुन् ।

सधै साथिभाइको साथमा हो( हल्ला रमाइलो गरेर मनाउने जन्मदिन यसपाली भने केही सामाजिक कार्य गरेर मनाउने सोच बनाएर एका बिहानै उनी कटान क्षेत्रमा पुगेका थिए । भर्खरै किशोरावस्था बाट युवाअवस्थामा प्रवेस गरेका डागीको उमेर अनुसार सोचमा पनि परिवर्तन आएर सामाजिक कार्यमा सङ्लग्न भैइ जन्मदिन मनाएको बताएका छन् ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

जन्मदिन मनाउन कटान क्षेत्रमा पुगेका डागी लगायत उनकासाथिहरु सामाजिक कार्यमा आफुलाई समर्पित गर्न पाउँदा एकदमै खुसी थिए । करिब ४०जनाको उपस्थितिमा रहेको युवाहरूको टिमले २० मिटर जति तटबन्धन गरेका छन् ।

उनिहरुको यो कार्यले अरु युवाहरुलाई पनि हौसला मिल्ने र सामाजिक कार्यमा उर्जा मिल्ने बताउछ्न नेकपा वडा कमिटी अध्यक्ष गगन सिङ राना।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

कोरोना अपडेटः आज १४७ जना संक्रमित थपिए, थप एकजनाको मृत्यु

Next Post

भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाल घुससहित पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
Next Post

भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाल घुससहित पक्राउ

नमूना विद्यालयमा स्टाफ नर्स

सरकार र फिल्म क्षेत्रका नेतृत्व वर्गले फिल्म क्षेत्र सुचारू गर्न कुनै चासो नदेखाएकोमा पुजा शर्मा असन्तुष्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?