ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नमूना विद्यालयमा स्टाफ नर्स

जावेद अन्सारी by जावेद अन्सारी
११:०८ मध्यान्ह, साउन ८, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके साउन ८ गते ।
प्रदेश ५ सरकारले नमूनाको रुपमा विकास गर्न लागेको विद्यालयहरूमा स्टाफ नर्स राख्ने भएको छ। प्रदेश सरकारले एक जिल्लामा एक वटाका दरले विकास गर्न लागिको प्रदेश नमूना विद्यालयमा विद्यार्थीको स्वास्थ्य रेखदेख र परीक्षणका लागि स्टाफ नर्सको व्यवस्था गर्न थालेको जनाएको छ।प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६/७७ देखि नमूना विद्यालय कार्यक्रम अन्तर्गत नर्स राख्न लागेको हो ।

स्थानीय सरकारको २० प्रतिशत लागत सहभागीता रहनेगरी प्रदेश सरकारले १२ वटा नमूना विद्यालयको कार्यक्रम अघि सारेको छ। नयाँ आर्थिक वर्षमा थप १२ वटा विद्यालयका लागि बजेट विनियोजन गरिसकेको प्रदेश सरकारले जनाएको छ।विद्यार्थीहरूको स्वास्थ्य रेखदेख एवं परीक्षण गर्न स्टाफ नर्स राख्न लागिएको हो ।

प्रदेश ५ का शिक्षा तथा सामाजिका विकास निर्देशनालयका निर्देशक मनोज कुमार गैरेले आर्थिक वर्ष २०७६/७७ मा एक जिल्लामा एक वटा पर्ने गरी १२ वटा नमूना विद्यालय छनौट गरिएको जानकारी दिनुभयो ।

प्रत्येक पालिकामा एक विद्यालयलाई नमूनाको रुपमा विकास गर्ने नीति प्रदेश सरकारले लिएको त्यस अनुसार कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा पनि थप १२ वटा नमूना विद्यालयको कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

नमूना विद्यालय छनौटका लागि प्रदेश सरकारले सार्वजनिक सूचना जारी गरी प्रस्ताव आह्वान गर्ने र मापदण्ड अनुसार विद्यालयले पेश गरेको प्रस्तावनाको अध्ययन गरी छनौट गर्ने गरेको उहाँले बताउनुभयो।उहाँले प्रदेश सरकारले नमूना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७६ बनाई त्यस अनुसार काम अगाडी बढाएको जानकारी दिनुभयो।

निर्देशक गैरेका अनुसार छनौटमा परेका विद्यालयलाई प्रदेश सरकारले ७५ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ भने त्यसको २० प्रतिशत अर्थात १५ लाख रुपैयाँ स्थानीय सरकारले उपलब्ध गराउनुपर्नेछ।

छनौटमा परेका विद्यालयले नमूना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७६ मा उल्लेख भएका ३० वटा सूचकमा रहेर विद्यालय सुधारका कामहरू गर्नुपर्ने हुन्छ। दोश्रो वर्षमा भने ति विद्यालयहरूले प्रदेश सरकारबाट थप २५ लाख रुपियाँ पाउने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

गत आर्थिक वर्षमा ७५ लाख रुपैयाँ पाएका प्रदेशका १२ नमूना विद्यालयहरूले आर्थिक वर्ष २०७७/७८ मा २५ लाख रकम पाउनेछन्।त्यसैगरी यस आर्थिक वर्षमा प्रदेश ५ मा १२ वटा थप नमूना विद्यालयका लागि विद्यालयहरू छनौट गरिनेछ।

Share148Tweet93SendShare
Previous Post

भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाल घुससहित पक्राउ

Next Post

सरकार र फिल्म क्षेत्रका नेतृत्व वर्गले फिल्म क्षेत्र सुचारू गर्न कुनै चासो नदेखाएकोमा पुजा शर्मा असन्तुष्ट

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
Next Post

सरकार र फिल्म क्षेत्रका नेतृत्व वर्गले फिल्म क्षेत्र सुचारू गर्न कुनै चासो नदेखाएकोमा पुजा शर्मा असन्तुष्ट

बलिउड अभिनेता अमिताभ र उनका छोरा अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ

दाहालका प्रेस संयोजक जुगलले सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?