ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगन्जमा कोरोनाको जोखिम छैन र ?

जावेद अन्सारी by जावेद अन्सारी
४:३५ मध्यान्ह, साउन १०, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके साउन १० गते ।

लकडाउन खुलेसँगै कोरोनाको जोखिम हटेको हो ? धेरैले भन्छन् लकडाउन छैन अव कोरोना पनि सकियो । नेपालगन्जमा पनि कोरोनाको जोखिम टरेको भन्नठान्नेहरु धेरै छन् । नत्र नगरमा मास्क विना हिड्नेहरुको संख्या बजारमा उस्तै छ । ठेलमठेल भीड पनि उस्तै छ । चाडपर्व आउन सुरु भएसँगै बजारमा चहलपहल ह्वात्तै बढेको छ । न मास्क न त सामाजिक दुरी ।

मुख्य चोक बाटोहरुमा मास्क लगाउन प्रहरीले प्रेरित गरेपनि प्रहरीको पहुँचभन्दा बाहिर यस्को वास्ता छैन् । नेपालगन्जमा दैनिकजस्तो कोरोना भाइरस संक्रमण देखिरहँदा पनि पूर्व सावधानी खासै देखिएको छैन् । रयान्डम्ली गरिएको स्याम्पलिङमा क्वारेन्टिनमा नबसेका र यात्रा विवरण नभएका व्यक्तिमै कोरोना देखिएकाले समुदायस्तरमै फैलिएको आंशका समेत गरिएको छ । तर पनि मानिसहरु कोरोना भाइरस संक्रमणको जोखिम नै नभए झै गरी बजारमा सचेतनाविना हिडिरहेका छन् ।

कोरोनासंक्रमण कसरी हुन्छ र संक्रमण हुनबाट कसरी बाच्ने भन्ने बारेमा धेरैलार्य थाहा पनि छ । तर त्यसलाई व्यवहारमा लागू गर्न नसक्दा जोखिम बढेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । सरकारले यसभन्दा अघि मुख्यरुपमा भारत लगायत अन्य देशबाट नेपाल प्रवेश गर्नेलाई कोरोनापरीक्षणको दायरामा ल्याउने काम ग¥यो ।

अहिले पनि मुख्य रुपमा विदेशबाट स्वादेश फर्किनेलाई नै प्राथमिकता दिएर परीक्षण गरेको छ । अब विदेशबाट स्वदेश आउनेको संख्या कम हुँदै गएको छ । तर लकडाउनको अन्त्यसँगै भारत लगायत तेस्रो मुलुकबाट आएका मानिस चलायमान हुन थालेका छन् ।

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

त्यसैले अब कोरोना परीक्षणको लागि समुदायतिर फर्कनुपर्छ । कोरोना प्रभावित क्षेत्रबाट आएका मानिस रोजीरोटीको लागि जनघनत्व बढी भएका सहरमा प्रवेश गर्न थाल्ने भएकाले समुदायलाई सबैले अर्जुनदृष्टिले हेर्ने बेला आएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कोभिड-१९ का कारण जनैपूणिर्मा पर्वमा लाग्ने गोसाइँकुण्ड मेला स्थगित

Next Post

श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post

श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ

सशस्त्र प्रहरीमाथि भारतीय समूहद्वारा हँसिया प्रहार

कर्वलाको संरक्षण र अवस्थाबारे छलफल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?