ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नव नियुक्त क्याम्पस प्रमुख अर्चायलाई बुझाए ज्ञपानपत्र

जावेद अन्सारी by जावेद अन्सारी
४:०६ मध्यान्ह, साउन १३, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

बाँके साउन १३ गते ।
विगत लामो समय देखि आफुहरुलाई करारमा लगियोस भन्ने माग राखी आन्दोलनतर आशिंक प्राध्यापकहरुले आज महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज,बाँकका नव नियुक्त क्याम्पस प्रमुख लालमणी आर्चायलाई ज्ञापनपत्र बुझाएका छन ।

एक घण्टे धर्ना सहित कक्षा बाहिस्कार सहितका कार्याक्रम अगाडि बढेका आंशिक प्राध्यापकहरुले आफुहरुको मागलाई छिटो भन्दा छिटो सम्बोधनका लागि पहल गरी दिन क्याम्पस प्रमुख आर्चायसंग आफ्नो धारण राखेका छन । ज्ञापनपत्र बुझ्दै नव नियुक्त क्याम्पस प्रमुख आर्चायले केन्द्रदेखि सम्वन्धित आंगिक क्याम्पस विच समन्वय नहुँदा समस्या बल्झिदै गएको बताउँनु भयो,उहाँले भन्नु भयो,‘क्याम्पसका हरेक समस्या समाधान गर्न क्याम्पस तयार रहेको छ ,’आंशिक शिक्षकहरुको पिडालाई गहिरो ढंगले हेर्नु भएको नव नियुक्ति आर्चायले महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज,बाँकेका आशिंक शिक्षकहरुको मागलाई सम्बोधनका लागि आफुले भरपुर प्रयास गर्ने बताउँनु भयो । यसैगरी ज्ञापन पत्र बुझाउने कार्याक्रमा बोल्दै आंशिक प्रध्यापक संघ मोफसल समन्वय समितिका कोषाध्यक्ष ठाकुर केसीले केन्द्रिय सकुर्लर अनुसार मोफसलका २३ ओटा क्याम्पसहरुमा धर्ना तथा ज्ञापन पत्र बुझाउने लगायतका कार्याक्रम भएको हुदाँ यसमा सबै आंशिक शिक्षकहरुले लाग्नु पर्ने बताउनु भयो ।कोषाध्यक्ष केसीले अबको आन्दोलन निकासको आन्दोलन भएको हुदाँ आंशिक शिक्षकहरु अझै कठोर भएर आन्दोलनमा होमिनु पर्ने समय आउनु हुदाँ सबैलाई तयारी आवस्थामा आंशिक शिक्षक लगायत शुभेच्छुकहरुलाई अनुरोध गर्नु भएको छ ।नेपाल आशिंक प्रध्यापक संघ,नेपालगंज,इकाई समितिका अध्यक्ष धनीराम गौतमले आंशिक प्रध्यापकहरुका माग संबोधन नभएसम्म विश्वविद्यालयका औपचारीक कार्यक्रमहरु परिक्षा, अनलाईन कक्षाहरु नलिन आंशिक शिक्षक निर्देशन गरेको बताउनु भएको छ ।इकाई समिति अध्यक्ष थापाले भोलीबाट क्याम्पसमा विहान ११ बजे देखि १२ बजे सम्म धर्ना कार्याक्रम पनि रहेको जनाकारी दिनु भयो ।

यसैगरी नेपाल आंशिक प्रध्यापक संघ नेपालगंज ,इकाई समितिले नव नियुक्त क्याम्पस प्रमुख लाल मणि आर्चायलाई बधाई तथा स्वागत कार्याक्रम सम्पन्न गरेको छ । इकाई समितिका अध्यक्ष धनीराम थापाको सभापतित्वमा भएको बधाई तथा स्वागत कार्याक्रमको अतिथि त्रिभुवन विश्वविद्यालय आंशिक प्रध्यापक संघ मोफसल समन्वय समितिका कोषाध्यक्ष एवं नेपाल आंशिक प्रध्यापक संघ नेपालगंज इकाई समितिका सल्लाहकार ठाकुर केसी रहनु भएको थियो ।कार्यक्रमको संचालन समितिका सचिव ईश्वरी रिजालले गर्नु भएको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

प्रचण्डले भने, उत्तेजित नहोऔँ, पार्टी फुट्न सक्छ

Next Post

आज कोरोना भाइरसका ३११ संक्रमित थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
Next Post

आज कोरोना भाइरसका ३११ संक्रमित थपिए

नेपालगञ्जको कारकादौंमा हाईमाष्ट लाइट

जग्गाको सीमांकन र रेखांकन कर्वला व्यवस्थापन समितिको माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?