ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गाई मारिएको विषयमा छानविन गर्न समाजवादी पार्टीले ज्ञापन बुझायो

जावेद अन्सारी by जावेद अन्सारी
३:३६ मध्यान्ह, भदौ १३, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौ १३ गते । नेपालगन्जस्थित कान्जीहाउसबाट दैलेख लैजाने क्रममा गर्ने दर्जनौ गार्ईलार्ई भीरबाट खसालेर मारिएको भन्ने विषयमा यथासिघ्र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्ने माग गर्दै समाजवादी पार्टी बाँकेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको छ ।

समाजवादी पार्टी बाँकेका कार्यवाहक अध्यक्ष राजन राणा मगरको नेतृत्वमा शुक्रवार अपरान्ह जिल्ला प्रशासन कार्यालय बाँके पुगेको एक प्रतिनिधि मण्डलले बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललार्ई ज्ञापन पत्र बुुझाएको हो ।

जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बुझाईएको ज्ञापन पत्रमा नेपालगन्जबाट ट्रकमा राखेर लगिएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मरेको अवस्थामा भेटिएको घट्नाप्रति समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

ती गाईलाई कस्को निर्देशनमा के कति कारणले सुर्खेत पठाईएको र घट्नामा जिम्मेवार को को हुन् ती सबैको बारेमा अनुसन्धान गरेर दोषीलाई कारवाही गर्नुपर्ने माग पनि ज्ञापन पत्रमा लेखिएको छ । ज्ञापन पत्र बुझाउँदै समाजवादी पार्टीका नगर अध्यक्ष श्रवण कुमार यादव, उपाध्यक्ष रसिद अहमद कुरैशी, र युवा अध्यक्ष गोपाल बहादुर क्षेत्री, विद्यार्थी अध्यक्ष फैज हैदर, त्यसैगरी महिला अध्यक्ष उषा गौतम, र सदस्य लक्ष्मी काफ्ले प्रदेश समिति सदस्य माजिद अलि शेख लगायतले घट्नाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै त्यसमा ढिलाई गरिए अवस्था गम्भीर हुने चेतावनी समेत दिएका थिए ।

ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गार्ईलाई दैलेखमा व्यवस्थापन गर्ने उदेश्यले लिएर गएको थाहा भएको बताउँदै घट्ना कसरी भयो र के कारणले गाई मरे वा मारिए अनुसन्धान भैरहेको बताउनु भयो ।

उहाँले समाजमा नकारात्मक सन्देश जाने कुनै पनि काम कसैले पनि गर्न नहुने बताउँदै असल नियतका साथ पठाईएको बताईएकोले सत्यतथ्य छिटै बाहिर आउने जनाउनु भयो । यसअघि सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले घट्नाको छानविन गरि दोषीलाई कारवाही गर्न गृहमन्त्रीलाई पत्र लेखिसक्नु भएको छ । विभिन्न सामाजिक संजालमा सो घट्नाको निन्दा र भर्तसना गर्ने कार्य जारी छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

गरिब र अनाथ मुस्लिम विद्यार्थिलाई भार्गव विकास बैंकद्धारा खाद्यान्न सहयोग

Next Post

सहरी विकास मन्त्री राई नेपालगञ्ज पुगे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

सहरी विकास मन्त्री राई नेपालगञ्ज पुगे

त्रिभुवन विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने

ज्ञानाेदय पुस्तकालयकाे साधारणसभामा मन्त्री राई प्रमुख अतिथि हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?