ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रेस संगठन बाँकेको बैठक सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
१०:१९ मध्यान्ह, साउन ३०, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके साउन ३० गते ।
प्रेस संगठन बाँकेको शुक्रवार बैठक सम्पन्न भयो । संयोजक डक्ट धितालको संयोजकत्व र सह–सहयोजकले सन्चालन गरेको बैठकले बिभिन्न निर्णय गरेको छ ।

बैठकले कोरोना संक्रमित भई उपचार गराइरहेका संगठनका कार्यसमिति सदस्य खगेन्द्र दाहाल सहित लोकगायक एवं संचारकर्मी कमल बिके निर्मोहीलाई शिर्घ स्वास्थ्य लाभको कामना गरेको छ । उनीहरुलाई परेका समस्या एवं अनुभव साटासाट र संगठनबाट हुने सहयोगको प्रतिवद्धता गर्दै कोरोनाबाट जोगिन बिशेष सावधानी अपनाउन सम्पूर्ण संचारकर्मी लाई अपील गरेको छ ।

कोरोनाका कारण संचारगृह र संचारकर्मी संकटमा परेको परेको बताउँदै संगठनको यस्तो विषम परिस्थितीमा समेत बाँकेमा रहेका केही संचारगृहले लामो समयदेखि पारिश्रमिक नदिएको, ढिलो दिने गरेको, कर्मचारी कटौती गरेको जस्ता घटनाप्रति बैठकको गम्भीर ध्यानार्कषण भएको छ । विषम परिस्थितीमा भइरहेका यस्ता गतिविधि रोक्न र आगामी रणनीतिका तय गर्न सर्वपक्षिय छलफल गरी अगाडी बढ्ने निर्णय गरेको छ ।

साथै अहिलेको संकटबाट संचारकर्मी स्वयं प्रत्यक्ष जोडिएका स्थानीय संचारगृहलाई उकास्न सरोकारवाला पक्षबीच के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै अगाडी बढ्ने योजना बनेको छ ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

कोरोनाका कारण प्रभावित बनेको सांगठनिक गतिविधिलाई क्रियाशिल बनाउँदै लैजाने निर्णय भएको छ । साथै बाँकेका संचारकर्मीको कोरोना वीमा गरेकोमा नेपाल पत्रकार महासंघ प्रदेश कमिटी र नेपाल पत्रकार महासंघ बाँके शाखालाई धन्यवाद दिदै छुटेका सहकर्मीको वीमा संगठन स्वयंले गरेको जानकारी गराएको छ । बैठकमा नेपाल प्रेस संगठनका केन्द्रीय सदस्य रुद्र सुवेदी, प्रदिप वाग्ले लगायतले बोलेका थिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

मन्त्रीको घरमा शंकास्पद बस्तु फेला

Next Post

मन्त्री घर: पर्खालमा शंकास्पद कालो झाेला, झोलाभित्र कपडा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post

मन्त्री घर: पर्खालमा शंकास्पद कालो झाेला, झोलाभित्र कपडा

बाँकेमा निषेधाज्ञा हट्यो, जोरविजोर लागु

सुदूरपश्‍चिममा कोरोना संक्रमित संख्या ५ हजार नजिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?