ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सेटिङको भरमा मालबाहक सवारी साधनलाई दुःख दिदै आएको खुलासा

जावेद अन्सारी by जावेद अन्सारी
३:२३ मध्यान्ह, भदौ १९, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके भदौ १९ गते ।
नेपाल-भारतमा विभिन्न सामान ढुवानी गर्ने मालबाहक सवारी साधनलाई सीमा नाकामा अनावश्यक हैरानी खेप्नु परेको पाइएको छ । नेपालगञ्ज भन्सार कार्यालयले मालबाहक सवारीलाई अनावश्यक ढंगले सवारी जफत गर्ने र लिलामी गर्ने प्रक्रिया थाल्ने गरेको पाइएको हो । स्रोतका अनुसार नेपालगञ्ज भन्सार कार्यालयका प्रमुखले विभिन्न सेटिङको भरमा यसरी मालबाहक सवारी साधनलाई दुःख दिदै आएको खुलेको हो ।

कुनै व्यापारीको सामान ढुवानी गर्दा व्यापारीले बिलबिजक र राजस्व ठगी गरेमा समेत सवारी साधनमाथि कानुनी डण्डा चलाउने नाममा सवारी धनीलाई मर्कामा पार्दै आएको पाइएको हो । स्रोतका अनुसार नेपालगञ्ज भन्सार विभाग प्रमुख समेत रहेका शान्ती राम निरौलाले अनावश्यक हैरानी दिएको खुलेको हो । व्यापारीलाई चलाउनु पर्ने मुद्धा सवारी धनीलाई चलाउदा व्यापारीबाट मनग्य रुपमा आम्दानी र घुस लिने गरेको खुलेको हो ।

सवारी चालकमा सीमा नाकामा मालबस्तु चेकजाँचको क्रममा हैरानी मात्रै खेप्नु पर्दैन उनीहरुलाई कैद सजाय समेत हुने गरेको छ । नेपाल यातायात मजदुर व्यवसायी संघका सदस्य विष्णु केसीका अनुसार सीमा नाकामा सवारी साधनमाथि निर्मम ढंगले कदम चाल्ने र सम्बन्धित पक्षलाई उन्मुक्ति दिने चलनका कारण समस्या बेहोर्नुपरेको छ । यस्तै, ट्रक ढुवानी व्यवसायी सदस्य दुर्गा बहादुर श्रेष्ठका अनुसार नेपाल भारत पारबहन सन्धीमा उल्लेख भए बमोजिम सवारी साधनमा लोड भएर आएको मालबस्तुले भन्सार छली गरेमा सम्बन्धित माल सामान आयात निर्यात व्यापारीक फर्मलाई कारबाही गरेर ७२ घण्टाभित्र सवारी साधन फिर्ता गर्नुपर्ने उल्लेख गरिएपनि सवारी साधन नै लिलामी गर्नेतर्फ कदम चालिने गरेको गुनासो गरे ।

०७५ माघमा बनबोरी माता ट्रेडर्स ले आयात गरेको चिनियाँ सामान नेपालगञ्ज भन्सार कार्यालयले राजस्व छली गरेको भन्दै नियन्त्रणमा लिएपनि सामान ढुवानी गर्ने भारतीय बुलेट (MRKU4065153) र गाडी नम्बर (NLOIG4332) छाड्न नमानेको हो । भन्सार प्रमुख निरौलाले पूर्वाग्रही ढंगले नियन्त्रणमा लिएका सवारी साधन राजस्व न्यायाधिकरण नेपालगञ्ज इजलासले अध्यक्ष हेमराज पन्त, राजस्व सदस्य प्रकाश पौडेल र लेखा सदस्य रामचन्द्र शर्माले सवारी साधन फिर्ता गरिदिन फैसला गरेको हो ।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

सामान धनी भारतीय नागरिक फरार रहेपछि सवारी साधन नियन्त्रणमा लिएका निरौलाले मोलमोलाइ गर्दै १७ महिना सवारी साधन आफ्नो नियन्त्रणमा राखेका हुन् । सवारी धनी अरबिन्द्र राईका अनुसार ०७५ माघ ३ गते नेपालगञ्ज भन्सारमा सवारी फिर्ता पाउँ भन्दै निवेदन दिएका थिए । तर, सवारी साधन फिर्ता दिनुको साटो आर्थिक लेनदेन नमिलेपछि उनले राजस्व न्यायाधिकरणमा मुद्धा हालेको खुल्न आएको छ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

आज २० जना डिस्चार्ज

Next Post

बाँकेका ३७ र बर्दियाका ६ गरि ४३ जनामा कोरोना संक्रमण पुष्टि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
Next Post

बाँकेका ३७ र बर्दियाका ६ गरि ४३ जनामा कोरोना संक्रमण पुष्टि

नेकपाका लोकप्रिय नेता खत्रीलाई कोरोना संक्रमण

म जग बसालेर बिदा भएँ, तपाईहरुले निरन्तरता दिनुहोस् भन्दै राजीनामा दिए खतिवडा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?