ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विधि र पद्धतिबिना पार्टी कसरी चल्छ भन्दै स्थायी कमिटीमा माधव नेपालको असन्तुष्टि

जावेद अन्सारी by जावेद अन्सारी
४:५३ मध्यान्ह, भदौ २६, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ २६ गते ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले विधि र पद्धतिको प्रश्‍न उठाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको सहमतिको प्रस्तावमा आफ्नो मुख्य एजेण्डा समावेश नभएपछि नेता नेपालले असन्तुष्टि जनाएका हुन्। ‘पार्टीलाई विधि र पद्धतिमा चलाउनका लागि मैले एक व्यक्ति एक पदको कुरा उठाएको थिएँ।

तर, सहमतिको प्रस्तावमा त्यो कुरा किन समावेश हुन सकेन भन्दै उनले बैठकमा प्रश्‍न गरेका थिए उनको भनाईलाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीलाई विधि र पद्धतिमा चलाउनका लागि यस्तो बहस गरियो। अहिले आएर त्यसलाई किन छाडियो?’नेता नेपालले गत बिहीबार बसेको सचिवालय बैठकमा पनि प्रतिवेदनमाथि आफ्नो १५ बुँदे असन्तुष्टि जनाएका थिए। महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनमा नेता नेपालले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले उनका केही बुँदा मात्रै समावेश गराएका थिए।

नेता नेपालले मुख्य गरी पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नुपर्ने माग गरिरहेका छन्। उनले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्न ‘एक व्यक्ति, एक पद’को एजेण्डा उठाउँदै आइरहेका छन्। नेता नेपालले विधानको धारा ६० मा बहुमतको निर्णय पार्टी निर्णय भन्‍ने व्यवस्थालाई पनि कार्यान्वयन गर्नुपर्ने लगायतको बिषयमा कुरा उठाएका थिए। असार १० गतेबाट सुरु भएर साउन १३ गतेबाट अनिश्चितकालका लागि रोकिएको बैठक आज बसिरहेको छ।

आजको बैठकमा नेता नेपालसहित देव गुरुङ, घनश्याम भुसाल, लीलामणि पोख्रेल, भीम आचार्य, रघुजी पन्त, मातृका यादव, अष्टलक्ष्मी शाक्य लगायतले धारणा राखिसकेका छन्। कोरोनाको कारणले बैठक आजै ओली(दाहालको प्रस्ताव पारित गराएर सक्ने तयारी भइरहेको छ। बैठकमा ओली केहीबेर मात्रै बसेर अध्यक्ष दाहाललाई जिम्मेवारी सुम्पिएर बाहिरिएका छन्।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

तयार भयो गौतमबुद्ध विमानस्थल, सन् २०२१ को शुरूमै सञ्चालनमा आउने

Next Post

भारत र जापानका प्रधानमन्त्रीबीच फोनवार्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

भारत र जापानका प्रधानमन्त्रीबीच फोनवार्ता

मापदण्ड बिपरित सडक, बाटो सांघुरो

भोली पन्नालाल गुप्तको ९२ औं जन्मजयन्ती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?