ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भोली पन्नालाल गुप्तको ९२ औं जन्मजयन्ती

जावेद अन्सारी by जावेद अन्सारी
६:३१ मध्यान्ह, भदौ २६, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके भदौ २६ गते ।
वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी स्व पन्नालाल गुप्तको भोली ९२ औं जन्मजयन्ती । नेपालगञ्जमा शुक्रबार र शनिवार निषेधाज्ञा लगाइएका कारण गुप्तको जन्म जयन्ती आइतबार मात्र मनाइने भएको हो । किरण साप्ताहिक र पे्रस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानद्धारा महेन्द्र पुस्तकालयमा श्रदाञ्जली सभा गरिने भएको छ ।

नेपाल प्रेस यूनीयन बाँकेका संस्थापक अध्यक्ष गुप्तको गत माघ १५ गते निधन भएको थियो । यस अघि नेपाल प्रेस युनियन बाँकेको संयोजनमा जन्मदिन मनाइदै आइएको थियो । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सभापति समेत रहनु भएका गुप्तले झण्डै ४ दशकअघि देखि नेपालगन्जबाट साप्ताहिक किरण प्रकाशन र सम्पादन गर्दै आउनु भएको थियो ।

प्रेस स्वतन्त्रता सेनानी गुप्तले लोकतन्त्र प्राप्ती र प्रेस स्वतन्त्रताका लागि पत्रकारिताको माध्यमबाट महत्वपुर्ण योगदान दिएको भन्दै दुई वर्ष अघि नागरिक अभिनन्दन गरिएको थियो ।
यसैबीच पे्रस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठान गठन गरिएको छ । प्रतिष्ठानको संरक्षकमा स्व गुप्तकी धर्मपत्नी कमलादेवी गुप्ता रहनु भएको छ । स्व गुप्तका जेष्ठ सुपुत्र विजय कुमार गप्ताको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्माण गरिएको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा अजय गुप्ता, महासचिवमा शुक्रऋषि चौलागाई र कोषाध्यक्षमा शालु गुप्ता रहनु भएको छ । यस्तै सदस्यहरुमा सचीदानन्द चौवे, प्रभाकर मिश्रा, रामकुमार गुप्ता, सन्तोष रेग्मी, अर्जुन वली, मो आरिफ अन्सारी र सुनिल गुप्ता रहनु भएको छ ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

यस्तै सल्लाहकार समितीमा किशोर नेपाल, सनत रेग्मी, धर्मेन्द्र झा, नयनराज पाण्डे, दिनेशमणी त्रिपाठी, हेमन्त कर्माचार्य, श्यामानन्दसिंह ठकुरी, सन्तोष कनोडीया, झलक गैरे, जयनारायण शाह र राकेश कुमार सोनी रहनु भएको छ । प्रतिष्ठानले अक्षय कोष निर्माण, छात्रवृती लगायतका रचनात्मक कार्यहरु गर्ने जनाइएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

मापदण्ड बिपरित सडक, बाटो सांघुरो

Next Post

भक्तपुरमा एकै परिवारका ३ जनाको शव घर भित्रै भेटियो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

भक्तपुरमा एकै परिवारका ३ जनाको शव घर भित्रै भेटियो

खानेपानी संस्थामा बिधुत सट हुदा १२ लाख रुपैयाँ बराबरको क्षति

अफगानिस्तानमा १६ सैनिक मारिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?