ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दिनेश संचारगृहमा आक्रमण प्रकरणः आन्दोलनमा कैलालीका पत्रकार

जावेद अन्सारी by जावेद अन्सारी
२:५८ मध्यान्ह, भदौ ३०, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

कैलाली भदौ ३० गते ।
पाँच दिनअघि धनगढीमा संचालित दिनेश संचार गृहमै प्रवेश गरी पत्रकारमाथि सांघातिक आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित भएका छन् ।घटना भएको पाँच दिन बित्दासम्म पनि दोषीलाई पक्राउ गरिएको छैन । भदौ २६ गते समाचारको विषयलाई लिएर एक समूहले दिनेश संचार गृहमा प्रवेश गरी त्यहाँ कार्यरत पत्रकारलाई आक्रमण गरेको थियो ।

घटना लगत्तै दोषीलाई कारवाहीको माग गर्दै आएको नेपाल पत्रकार महासंघ कैलाली शाखाले घटनाको भोलिपल्ट अर्थात भदौ २७ गते स्थानीय प्रशासनलाई दोषीलाई पक्राउ गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । २४ घण्टे अल्टिमेटम पछि पनि आक्रमणकारी पक्राउ नभएपछि शाखाको अगुवाईमा पत्रकारको भेलाले चरणबद्ध आन्दोलन सुरु गरेको हो ।आन्दोलनकै क्रममा सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई घटनाका समन्धमा ध्यानाकर्षण पत्र बुझाईएको थियो ।

ध्यानाकर्षण बुझ्दै मुख्यमन्त्री भट्टले दिनेश सञ्चारगृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारवाही हुने बताए ।सञ्चारगृहमाथि आक्रमण भएको जानकारी पाउने वित्तिकै आफूले प्रहरी, प्रशासनसँग कुराकानी गरेको उनले बताए । समाचारप्रति असन्तुष्टि भए कानूनी उपचारको बाटो खुला भए पनि सञ्चारगृहमै आक्रमण गर्नु दुःखद भएको मुख्यमन्त्री भट्टले बताए ।नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउदले ध्यानाकर्षण बुझाउँदै आक्रमण भएको चार दिनसम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरे ।

यता, कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले आन्दोलन जारी राखेको छ । पीडित पक्षले कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै सोमबार बिहान साढे ९ बजेदेखि ११ बजे सम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको थियो । आन्दोलनकै क्रममा मंगलबार सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बिहान १० देखि ११ बजे सम्म धर्नाको कार्यक्रम रहेको छ ।‘

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

आक्रमण भएको पाँच दिन पुगिसकेको छ’ पत्रकार महासंघ कैलाली शाखा अध्यक्ष जगत साउदले भने– ‘प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न चासो नै दिएको देखिएन । प्रहरी प्रशासनको भूमिकामाथि आशंका गर्ने ठाउँ देखियो ।’ अध्यक्ष साउदले आजको धर्ना पछि बेलुकासम्म पनि आक्रमणकारीलाई पक्राउ गरिएन भने थप संघर्षका कार्यक्रमसहित अघि बढ्ने बताएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आक्रमणकारीलाई पक्राउ गर्न घटना लगत्तैदेखि प्रहरी परिचालन गरिएको बताउँछन् । उनले भने–‘घटना समन्धमा हामी निकै गम्भीर छौँ, आक्रमणकारीलाई पक्राउ गर्न प्रहरी परिचालन गरेका छौँ ।’

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नेकपाको अन्तरपार्टी निर्देशन जारी, भ्रष्टाचारविरुद्ध सरकार कठोर बन्ने,पोलिटव्यूरो तथा केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तयार

Next Post

बाँकेमा आज ४१ थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

बाँकेमा आज ४१ थपिए

पत्रकार दाहाललाई १ लाख रुपैयाँ कोरोन विमाको रकम हस्तान्तरण

बाँकेमा आज थप १० जना डिस्चार्ज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?