ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आफु पनि भ्रष्टाचार गर्दिन अरुले गरे भने मुखमा पानी हालेर बस्दिन – प्रधानमन्त्री ओली

जावेद अन्सारी by जावेद अन्सारी
१२:११ मध्यान्ह, अशोज ३, २०७७
380
सेयर
380
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

काठमाडौँ असोज ३ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न निदने र भ्रष्टाचार विरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ बताएका छन् । उनले महामारीका कारण प्रतिवद्धता पुरा नभएपनि निराश हुने अवस्था नभएको पनि बताए । संविधान दिवसको अवसरमा टुँडिखेलमा भएको विशेष कार्यक्रममार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै कोभिड–१९ को महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्र नरात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको बताएका हुन् ।

संकटको अवस्थामा पनि विदेशी दातृ निकायको सहयोग प्राप्त हुने क्रम बढेको पनि उनले बताएका छन् । महामारीको अवस्था नभएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिवद्धता अनुसारका विकासका काम भइ सक्ने भन्दै उनले रोकिएको विकास वा सुस्त भएको विकास गतिको दोष कोरोना महामारीलाई दिएका छन् ।महामारी नियन्त्रणको प्रयासमा सरकारी प्रयास राम्रो रहेको दाबी पनि प्रधानमन्त्री ओलीले सम्बोधन मार्फत गरेका छन् । सुरुमा विश्व समुदाय नै अलमलमा परेको र वैज्ञानिकहरु पनि यकिन भन्न सक्ने अवस्थामा नरहेको कुरा उल्लेख गर्दै उनले अहिले परीक्षणको दायरा फराकिलो बनाएको, आइसीयूको संख्या बढाएको तथा स्वास्थ्य सामग्री आवश्यक मात्रामा उपलब्ध गराएको बताए । उनले लिपुलेक–लिम्पियाधुरा–कालापानीसहितको क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक गरिएको र त्यसबाट सार्वभौमसत्ताको सुरक्षाका लागि आफ्नो सरकारको प्रतिवद्धतालाई कार्यमा देखाएको बताए । उनले सो कार्यका लागि सांसदहरुलाई पनि बधाई दिए ।लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि प्रतिवघ रहेको बताएका उनले सञ्चारमाध्यमले तथ्य परक समाचार दिएर परिवर्तनको यात्रामा व्यवासयिकता प्रदर्शन गर्न आग्रह गरे । आलोचकहरुले आलोचनाका लागि मत्रै आलोचना गर्ने गरेको आरोप पनि उनले लगाएका छन्।भ्रष्टाचार विरुद्ध आफ्नो सरकारको प्रतिवद्धता स्पष्ट रहेको उनले बताएका छन् ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

बाँकेमा शनिवार ११ जना डिस्चार्ज

Next Post

मानव-मनमा घृणात्मक विचारको विस्तारवाद ! असत्य तथ्यको भ्रामक प्रचारले पुर्याएको क्षति !

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

मानव-मनमा घृणात्मक विचारको विस्तारवाद ! असत्य तथ्यको भ्रामक प्रचारले पुर्याएको क्षति !

तीन सय ५५ मुसहर परिवारको हातमा पक्की घरको साँचो

नेपालगन्ज विमानस्थलबाट सोमबारदेखि आन्तरीक हवाई उडान सुरु गरिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?