ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

मानव-मनमा घृणात्मक विचारको विस्तारवाद ! असत्य तथ्यको भ्रामक प्रचारले पुर्याएको क्षति !

जावेद अन्सारी by जावेद अन्सारी
१२:२९ मध्यान्ह, अशोज ३, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

परिणाम :- कितना बदल गया इन्सान

कोरोना भाईरस महामारी , यही विषयमा विश्वब्यापी रूपमा थरीथरीका विचारहरुको विभिन्न माध्यमको संचारबाट प्रचार प्रसार भई रहेको अवस्था विद्यमान छ। नविन संज्ञा रहेको यस भाईरसको फैलिने माध्यम बारे सुक्ष्म अनुसन्धान र विस्तृत अध्ययन विश्लेषण समेत अति आवश्यक छ जुन कार्य प्रगतीमा छ। अनुसंधानको क्रममा रहेको विश्वव्यापी महामारी बारे विगतमा विभिन्न तह स्तरका गैर सामाजिक तत्वहरूले सतही तवरमा अकल्पनीय रूपमा आफ्नो फोहोर ज्ञानको प्रस्तुती गरी मानव समाजमा मानवले मानवलाई जानी जानी कोरोना संक्रमण फैलाएको हल्ला चलाई सामाजिक जहर घोलेको कु-कर्म गरिएको थियो तथा यस घटनाले सामाजिक एकता समेत निरुत्साहित भएकै थियो। यस कु-कर्मलाई जानी नजानी सामाजिक संजाल, अनलाईन पत्रिकाहरूबाट प्रोत्साहन मिलेकै थियो। यस घटना क्रमले सरकार पक्ष पनि दबावमा परि अथवा लहलहैमा लागी कारवाही पनि गरेको कुरा सर्वविदितै छ। विगतमा उत्पत्ति भएको कु-विचारले विस्तार लिई सकेको छ।

यसै सम्बन्धमा सरकारी आदेश लकडाउन र अन्य आदेश उलङ्गघन गर्ने केही व्यक्तिहरू उपर जानी जानी कोरोना रोग फैलाउने कार्य गरेको भनी आरोप लागी उजुरी अभियोग मुद्दाहरू परि न्यायिक परिपेक्षमा विचाराधीन छ भन्ने कुराको जानकारी सुनीजानी आएको छ जुन मानव-मन विचलित गर्ने र निराशा तर्फ लैजाने विषय बन्न सक्छ। तथ्यगत यथार्थ जे भएपनि मानिसको बुद्धि विवेकले आफै मानव भई आफ्नै जातीको व्यक्तिलाई कसरी आफ्नै समाज सखाप पार्ने कार्य गरेको आरोप लगाउन सकिन्छ ? गैर सामाजिक तत्वद्वारा यथार्थ तथ्यको विपरित फैलाइएको तथ्यको भ्रमबाट पूरै समाजको मनो-स्तर पिडित भई सकेको छ र यसको नैतिक जिम्मेवारी तिनि गैर सामाजिक तत्वहरूले लिनु पर्छ।

कोरोना रोग हो यो जो कोहीलाई पनि हुन सक्छ भन्ने सकारात्मक सचेतना सरकार पक्षबाट प्रचार प्रसार भएकै छ जुन केही हद सम्म कारगर साबित भएको छ। मानसिक जहर घोली राजनीतिक फाइदा लिने अपराधिक मनसाय राखिएका यी आमानव रूपी व्यक्तिहरूको भित्री मनलाई नियाल्दा बुझ्दा यिनि पनि कोरोना फैलाउने काम एउटा होसोहवास भएको मानिसले गर्न सक्दैन भन्ने विचार स्थापित रहेको समेत देखिन्छ तर क्षणिक घृणित मनो सन्तुष्टिको लागी यो कु-विचार समाजमा स्थापित गर्ने षडयन्त्र गरियो। व्यक्ति जति ठुलो अपराधि होस तर समाज नै सखाप पार्ने रोग फैलाउने आपराधिक मन त्यसको मस्तिष्कमा आउन्दैन। यस बाहेक कही कदाचित् कुनै व्यक्तिको मनमा संक्रमण रोग फैलाउने षड्यन्त्रको उत्पत्ति भयो भने त्यो मनो-बहुलाहा भएको अवस्थामा मात्रै हो। मानव मन सहि ढङ्गले कार्य नगरेको र मनो-रोगी हो प्रष्ट हुन्छ।

कुनै पनि होसोहवासमा रहेको मानिसले आफै बसेको समाजलाई संक्रमण रोग फैलाउने कार्य गर्न सक्दैन। विगतमा सामाजिक मनो-जहर घोलेका घृणित मानसिकता भएका अवसरवादी तथा कथित समाज सुधारकहरूले होसोहवासमा रहेका मानवजातीले पनि संक्रमण रोग फैलाउना सक्ने र षड्यन्त्र समेत गरेको झुठ्ठा कथित तथ्यगत विचारलाई यथार्थ तथ्यगत विचारमा परिणत गरियो र यसबाट सरकारी तन्त्र समेत सो तथ्यको भ्रममा परेर नियमन नियन्त्रण निकायबाट कोरोना फैलाउने अपराधिक मनसाय नै नभएको व्यक्तिहरूले कोरोना संक्रमण फैलाउने काम गरेको आरोप लागेको सुनि जानेको र अभियुक्तको संज्ञा पाएका तिनी व्यक्तिहरूलाई कही कदाचित सजाय भोग्नु पर्यो भने उल्लेखित अवसरवादी कथित समाज सुधारकहरूलाई ईश्वरले सजाय दिनेछन।

सम्बन्धित समाचार

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

जुन दिन यिनलाई आफ्नो यो कृयाकलाप प्रति पश्चाताप हुन्छ यिनि आफ्नै नजरमा नैतिक पतन भएको महसूस गर्नेछन। यसतो घृणित गैर मानविय विचार मानव जातीमा व्याप्त हुंदै गयो भने भविष्यमा व्यक्ति व्यक्ति बीचको विश्वासको वातावरणलाई अपूरणीय क्षति पक्कै हुनेछ। परापूर्वकालदेखि एक वंशले आफ्नो भविष्यका कर्णधार वंशमा समाजमा बस्ने र एक आर्कालाई आर्थिक, सामाजिक, विशुद्ध राजनीतिक, प्रशासनिक, मानसिक, बौद्धिक, भौतिक, मनोवैज्ञानिक रूपमा सहयोग गर्ने नैतिक शिक्षा प्रदान गरिन्दै आएको र यही ज्ञान मानव संस्कृतिको सैद्धान्तिक जग रहेको हुंदा यो सदभावना समाहित सिद्धान्तलाई एक्कासी नकारात्मक चोटले विस्थापित नगर्न सक्छ तर क्षति प्रदान गर्न सक्छ।

अन्तमा सैद्धान्तिक पक्षलाई सुरक्षित राख्न हामी यी कु-विचारी व्यक्तित्वहरूबाट टाढा बसौं र मानवतावादी कर्तव्य र दायित्व समेतको बोध हुने गरी सुरक्षित विश्वासको जीवनी अमर रहोस भन्ने नारा का साथ शब्दहरूलाई विराम।

जय मानव समाज।

ADVERTISEMENT

धन्यवाद अधिवक्ता जमालुद्दीन अंसारी

Share150Tweet94SendShare
Previous Post

आफु पनि भ्रष्टाचार गर्दिन अरुले गरे भने मुखमा पानी हालेर बस्दिन – प्रधानमन्त्री ओली

Next Post

तीन सय ५५ मुसहर परिवारको हातमा पक्की घरको साँचो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’
विचार/अन्तर्वार्ता

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

१:२७ बिहान, साउन १६, २०८३
मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
Next Post

तीन सय ५५ मुसहर परिवारको हातमा पक्की घरको साँचो

नेपालगन्ज विमानस्थलबाट सोमबारदेखि आन्तरीक हवाई उडान सुरु गरिने

अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?