ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समाजवादी पार्टीले गाईको आत्माको शान्तिकालागि श्रृद्वान्जली सभा गर्यो

जावेद अन्सारी by जावेद अन्सारी
१२:४९ मध्यान्ह, भदौ १८, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौ १८ गते । नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतमा मारिएका गाईहरुको आत्माको शान्तिको कामना गर्दै समाजवादी पार्टी बाँकेले बुधवार श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ ।
नेपालगन्जस्थित त्रिभुवन चोकमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा समाजवादी पार्टी बाकेका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
गाईको आत्मालाई शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेर शुरु गरिएको सो कार्यक्रममा श्रद्धाञ्जली स्वरुप ५१ वटा दियो बालिएको थियो ।


समाजवादी पार्टी नेपालगन्ज नगर समितिका अध्यक्ष श्रवण यादवको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै नगर अध्यक्ष यादवले हचुवा पारामा गाईलाई रातारात सुर्खेत पठाएर भिरबाट खसालेर फालिएको घट्नाको जति निन्दा गरेपनि कम हुने बताउनु भयो ।
उहाँले सो घट्नाको छानविन गृह मन्त्रालयको टोलीले गरिरहेको जनाउँदै निष्पक्ष छानविन गरेर दोषी जो कोही भभएपनि कारवाही गर्नु पर्ने माग गर्नु भयो ।
उहाँले गौ हत्याको निष्पक्ष छानविन गरिएन र दोषीलाई कारवाही भएन भने समाजवादी पार्टीले कडा आन्दोलन गर्नेृ चेतावनी पनि दिनु भयो ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

समाजवादी पार्टी बाँकेका उपाध्यक्ष राजन राना मगरले संचालन गर्नु भएको सो कार्यक्रममा पार्टीका बाँके अध्यक्ष कमरुद्दीन राई, प्रदेश पाँचका कोषाध्यक्ष अम्बिका काफ्ले, नगर उपाध्यक्ष रशिद कुरैशी, दुर्गेश यादव, बदरुदुजा खाँ, प्रदेश सदस्य बेबी तबस्सुम अन्सारी, अकबर अलि खाँ, युवा अध्यक्ष गोपाल बहादुर क्षेत्री, उपाध्यक्ष राजिब खड्का , प्रदेश सदस्य माजिद अलि शेख, रमारानी वैश्य लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

प्रधानमन्त्रीलाई विश्राम गर्न दिन गगन थापाकाे नेकपालाई आग्रह

Next Post

प्रेस युनियन बाँकेले बुझायो ज्ञापन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

प्रेस युनियन बाँकेले बुझायो ज्ञापन

अमेरिकाको मिजुरी राज्यमा सवारी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

भदौ २२ गतेदेखि नेपालगगन्ज लखनउ सिधा बस सेवा संचालन गरिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?