ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुरमा मुटु दिवसको अवसरमा स्वर्गद्वारी साइकिलिङ्ग क्लब गठन

जावेद अन्सारी by जावेद अन्सारी
५:०७ मध्यान्ह, अशोज १३, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने


बाँके असोज १३ गते।
कोहलपुरमा साइकिलिङ्ग क्लबको गठन गरिएको छ । मुटु दिवसको अवसर पारेर साईकिलिङ्ग गरौ मुटु स्वस्थ राखौ भन्ने मुल नाराका साथ जनक वलिको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको कमल राज शर्माले जानकारी दिए ।

मंगलबार कोहलपुर क्षेत्रका साइक्लिङका पारखीहरुको भेलाले एक समिति बनाएर आगामी दिनमा संगठित भएर साइक्लिङको महत्व र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे सचेतना लगाएतका गतिविधीहरु सञ्चालन गर्ने उद्देश्य सहित अगाडी बढ्ने समितिले जनाएको छ ।

साइकिलिङ क्लबको तदर्थ समितिको संयोजकमा जनक वलि चयन भएका छन् । ७ सदस्यीय समितिको सह संयोजकमा कमल राज शर्मा, सचिवमा पारसमणी आचार्य, कोषाध्यक्षमा चुनु भण्डारी एवम् सदस्यहरुमा पदम आचार्य, गंगाराम भण्डारी र अमित पाठक चयन भएका छन् । साथै मंगलबारको भेलाबाट केशर बहादर आलेलाई संरक्षक एवम् नेत्र बहादुर थापा, चन्द्र बहादर आलेमगर, राम बहादुर वस्नेत, विष्णु किरण आचार्य र कमल पछाइलाई सल्लाहकार समितिमा चयन भएका छन् ।

भेलाले यथासिघ्र विधान मस्यौदा तयार पारेर क्लबलाई बैधानिक रुपमा पूर्णता दिने निर्णय समेत गरेको छ । जनक केसीको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा उप समितिको सदस्यहरुमा कमलराज शर्मा र पारसमणी आचार्य चयन गर्ने निर्णय समेत भएको क्लबका सह संयोजक कमलराज शर्माले जानकारी दिएका छन् ।

पछिल्लो समयमा मानव स्वास्थ्य सुविधाभोगी र विलाशी जीवनका कारण थुप्रै दिर्घरोगबाट पीडित भइरहेको अवस्थामा दैनिक साइक्लिङकोे माध्यमबाट थुप्रै दिर्घरोगबाट छुटकारा पाउन सकिने वैज्ञानिक तथ्यलाई आम जनमानसमा सचेतना फैलाउँदै बाँके जिल्ला र छिमेकी जिल्लाहरुका प्रमुख पर्यटकीय गन्तव्यहरुको पर्यापर्यटनमा प्रचार प्रसारका गतिविधीहरु साइक्लिङका माध्यमबाट सञ्चालन गर्ने उद्देश्यले कोहलपुरमा पहिलोपटक साइकिलिङ्का पारखीहरु संगठित भएको बताइएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेपाल सुन चाँदी ब्यवसायी महासंघ प्रदेश ५ को अध्यक्षमा कोहलपुरका दियाली

Next Post

बाँकेमा लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

बाँकेमा लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ

सशस्त्र प्रहरीले भारतीयबाट असुलेको अवैध रकम फिर्ता गर्यो

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा पौडेल नियुक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?