ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बागेश्वरी मन्दिरको जग्गा हिनामिना बारे आयोगद्धारा छानविन शुरु

जावेद अन्सारी by जावेद अन्सारी
६:०४ बिहान, भदौ १९, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

अर्जुन ओली

बाँके भदौ १९ गते । बागेश्वरी मन्दिरको जग्गा हिनामिनाबारे केन्द्रीय स्तरबाट पनि छानबिन थालिएको छ। सरकारले गठन गरेको सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले छानबिन थालेको हो। मन्दिरको ८४ बिघा जग्गा व्यक्तिको नाममा रहेको तथ्य केही दिनअघि नागरिक दैनिकले सार्वजनिक गरेको थियो। मालपोत कार्यालय बाँकेको २०५७ सालतिरको रेकर्डअनुसार जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको उक्त जग्गा तीन सयजना व्यक्तिका नाममा पुगेको देखिन्छ।
आयोगका अध्यक्ष मोहनरमण भट्टराईले छानबिन प्रक्रिया अगाडि बढाएको बताए। ‘बागेश्वरी मन्दिरको जग्गा कसरी व्यक्तिका नाममा गयो, यथार्थ स्थिति पत्ता लगाउन हामीले मालपोत कार्यालय बाँकेलाई घचघच्याइरहेका छौं,’ उनले भने।
जग्गा प्रकरणबारे स्थलगत अध्ययन, अनुसन्धान तथा जाँचबुझ गर्न आयोगको टोली बुधबार नेपालगन्ज आइपुगेको छ। टोलीमा रहेका आयोग सदस्य जगत देउजा र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेलले छानबिन थालिसकेका छन्। आयोगका अध्यक्ष भट्टराईसहितको टोली पनि केही दिनमै नेपालगन्ज आउन लागेको स्रोतले जनाएको छ।

‘हामीले प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउँछौं, सरकारले प्रतिवेदन बाहिर ल्याएपछि मात्र विस्तृत कुरा बाहिर आउँला,’ भट्टराईले टेलिफोन सम्पर्कमा भने, ‘हामीले मन्दिरको जग्गाको स्रेस्ता खोज्ने र केही मान्छेलाई भेट्ने काम गर्नेछौं। रैकरमार्फत कति जग्गा, कसरी गयो, कानुनी प्रावधानलाई मिचेको छ÷छैन, त्यो कुरा पनि छानबिनमा आउँछ।’ भट्टराईका अनुसार २०६४ सालमा सर्वोच्च अदालतले रैकरसम्बन्धी व्यवस्थामा एउटा फैसला गरेको थियो। ‘त्यति बेलाको कानुनी व्यवस्था के थियो, त्यसलाई अवलम्बन गरेको छ कि मिचेको छ, त्यो कुरा छानबिनमा आउँछ,’ उनले भने।

स्रोतका अनुसार मन्दिरको कतिपय जग्गा रैकरमा परिणत नगरेरै व्यक्तिका नाममा नामसारी गरिएको छ। कतिपयले उक्त जग्गा बिक्रीसमेत गरिसकेका छन्। राजगुठीअन्तर्गत दर्ता भएको जग्गा प्रयोग गरेबापत ती व्यक्तिहरुले बागेश्वरी गुठी व्यवस्थापन समितिलाई वार्षिक सात हजार रैकर मालपोत रकम बुझाउँदै आएका छन्।
गुठी संस्थानका कानुन अधिकृत पोखरेलले कागजात संकलनको काम भइरहेको बताए। ‘वस्तुस्थिति हेरेर कारबाहीको दायरामा ल्याउनुप¥यो भन्ने कुरा भएको छ,’ उनले भने, ‘जग्गा कसरी व्यक्तिको नाममा गएको रहेछ, त्यो सबै बुझेर आयोगले सरकारलाई प्रतिवेदन बुझाउने हो, कारबाही सरकारले गर्ने हो।’ गलत ढंगले जग्गा नामसारी गरिएको भए जोसुकै व्यक्ति पनि कारबाहीको दायरामा आउने कानुन अधिकृत पोखरेलले बताए।
नेपालगन्ज महागरपालिकाले पनि छानबिन समिति बनाई उक्त जग्गा दुरुपयोगबारे छानबिन गरेको छ। समितिको छानबिनबाट मन्दिरको ८४ बिघा जग्गा व्यक्तिको नाममा गएको पत्ता लागिसकेको छ। गुठी समितिले अहिले पनि स्थानीय स्तरमा छानबिन गरिरहेको समितिका सचिव गोपालप्रसाद अधिकारीले बताए। मालपोत कार्यालय बाँकेसँग सहकार्य गरेर जग्गा छानबिन प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ।
साभार ः नागरिक न्यूज डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

भदौ २२ गतेदेखि नेपालगगन्ज लखनउ सिधा बस सेवा संचालन गरिने

Next Post

गौहत्या प्रकरण : रातारात नक्कली पत्र

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

गौहत्या प्रकरण : रातारात नक्कली पत्र

समाजवादी युवा संघका केन्द्रीय पदाधिकारीहरूको पहिलो बैठक सम्पन्न

सहकारीबाट एक रुपैयाँ हिनामिना गरेको भेटिएपनि जुनसुकै कारवाही भोग्न तयार छु-वडा अध्यक्ष बर्मा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?