ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष बुढाथोकीका नौ सुत्रीय प्रतिबद्धता

जावेद अन्सारी by जावेद अन्सारी
११:५३ बिहान, अशोज १५, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

काठमाडौ असोज १५ गते ।
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले नौ सुत्रीय प्रतिबद्धता जारी गरेका छन्।
तत्कालिन कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राजीनामा दिएपछि काउन्सिलका वरिष्ठ सदस्यका हैसियतले बोर्ड बैठकबाट असोज ९ गते सो पदमा चुनिएका बुढाथोकीले बुधबार विभिन्‍न प्रतिबद्धता सार्वजनिक गरेका हुन।

यस्ता छन्‌ उनले सार्वजनिक गरेका प्रतिबद्धता स्

१। सम्पादकमा नरहने
(सङ्घ(सङ्गठनबाट अलग(सर्वप्रथम म यस संस्थाको कार्यवाहक अध्यक्ष बहाल रहुञ्जेल म कार्यरत रहेको साँघु साप्ताहिकको सम्पादक पदमा नरहने जानकारी गराउँदछू। साथै यस पदमा बहाल रहुञ्जेल कुनैपनि सञ्चारमाध्यमको सम्पादकको भूमिकामा नरहने प्रतिबद्धता व्यक्त गर्दछु।
(पदमा बहाल रहुञ्जेल कुनै पनि राजनीतिक दलको सदस्य नरहने, त्यस्तै पेसागत सङ्घ(सङ्गठनको सदस्यबाट समेत अलग रहनेछु।
२। मितव्ययी कार्य प्रणाली अवलम्बन
(कार्यवाहक अध्यक्षका रूपमा मैले र काउन्सिल बोर्डले प्रेस काउन्सिल ऐन(नियम, विनियम, निर्देशिका, कार्यविधि, पत्रकार आचारसंहिताको परिधिभित्र रहेर निष्ठा पूर्वक कार्य गर्नेरगराउने जानकारी गराउँदछु।

३। सुशासन र समृद्धिको लागि सञ्चार

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

(ुसुखी नेपाली, समृद्ध नेपालका लागि स्वतन्त्र, स्वच्छ, स्वस्थ, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिलु नेपालको अग्रजहरूको अभियानलाई थप प्रभावकारीरूपमा अघि बढाइनेछ। भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई आत्मसाथ गरी कामकारबाही गरिनेछ।

४। आजको काम आजै, टाढाको लागि प्राथमिकता

(प्रेस काउन्सिलबाट प्रवाह हुने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन उपत्यकाबाहिर टाढा(टाढा बाट आउने सेवाग्राही ९विशेष गरी कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमबाट आउने०लाई विशेष प्राथमिकता दिइनेछ। प्रक्रिया पुगेको अवस्थामा आजको आजै ९सोही दिन० वा २४ घण्टाभित्र काम फत्ते गर्ने गरी व्यवस्था मिलाइनेछ। काउन्सिलको कार्यसम्पादन थप मितव्ययी तथा पारदर्शी बनाइनेछ।

ADVERTISEMENT

५। समन्वयात्मक तरिकामै कार्य

(प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता निर्माण गर्ने, अनुगमन गर्ने र आचारसंहिता विपरीत भएका काममा सचेत गराउने, कारबाही गर्ने संस्था पनि भएको हुँदा नेपालमा सञ्चालित विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट सामग्री सम्प्रेषण गर्दा व्यावसायिक हितको रक्षा, समाजप्रति उत्तरदायी बहन र सामाजिक मर्यादाभित्र रहेर सम्प्रेषण गर्न आग्रह गर्दछु।

( पत्रकारिता क्षेत्रको बृहत्तर हितका लागि प्रेस काउन्सिल नेपालका अग्रज, नेपाल पत्रकार महासङ्घ, विभिन्न पेसागत सङ्घ(सङ्गठन, यस क्षेत्रका प्राज्ञिक एवं बौद्धिक व्यक्तिहरू र नेपाल सरकारसँग छलफल, सल्लाह(सुझावका साथै आवश्यक समन्वय गरेर अगाडि बढिनेछ।

६। नीतिगत व्यवस्थाको लागि पहल

(पत्रकारिताको परिभाषाभित्र नपर्ने, पत्रकारिताको नाममा कतिपय युट्युबबाट समाजमा उच्छृङ्खलता प्रदर्शन गर्ने, सामाजिक मर्यादाभन्दा बाहिर रहेर व्यक्तिगत, पारिवारिक जीवनमा प्रवेश गरेर सामाजिक सद्भावमा खलल पुर्‍याउने र समाजमा पत्रकारिताको नाम लिएर अराजकता फैलाउने अनलाइन टेलिभिजन ९युट्युब च्यानल०हरू नियमन र व्यवस्थित गर्न काउन्सिललाई क्षेत्राधिकार नभएको र यसको नियमन गर्न नीति(नियम नभएको हुँदा तत्काल नीति(नियम बनाएर व्यवस्थापन गर्नका लागि नेपाल पत्रकार महासङ्घ, सम्बन्धित संस्था तथा विभिन्न विज्ञहरूसँग समन्वय गरी सरकारलाई आग्रह गरिनेछ।

( देशभर सञ्चालित अनलाइन र तिनबाट सम्प्रेषण हुने सामग्रीलाई अझ व्यवस्थित, जनउत्तरदायी र पत्रकार आचारसंहिताको मर्म अनुरूप गराउन ती सञ्चारमाध्यमको वस्तुस्थिति तथा संरचनाबारे सर्वेक्षण गरी उनीहरूको अवस्था, सम्प्रेषित सामग्रीको प्रभाव, आचारसंहिता पालना, सामाजिक उत्तरदायित्व बहन लगायतका आधारमा श्रेणी निर्धारण गर्न सरोकार पक्ष र सम्बन्धित विज्ञहरू सम्मिलित बैठकरछलफलबाट समय सापेक्ष कार्यविधि बनाई निश्चित मापदण्डका आधारमा श्रेणी तोकी सहजीकरण एवं यसबारे बजेटमा उल्लेखित विषयको मूर्तरूपमा कार्यान्वयनको लागि पहल गरिनेछ।

७। पेसागत शुद्धीकरण

(पछिल्लो समय पत्रकारको नक्कली परिचयपत्र बनाएर अथवा पत्रकारको परिचयपत्र भिरेर निजी स्वार्थका निम्ति पेसाको बदनाम गर्ने प्रवृत्ति बढेको देखिएको छ। पत्रकारको रूपमा पेसागत तथा व्यावसायिक मर्यादाभन्दा बाहिर गएर विभिन्न सौदाबाजी गर्ने, धाक धम्की दिने, गुण्डागर्दी गर्ने, समाचार तथा विभिन्न श्रव्यदृश्य सामग्रीको दुरुपयोग गरी समाज भड्काउने पात्र र प्रवृत्तिको नियमन तथा नियन्त्रण आवश्यक देखिएकाले नेपाल पत्रकार महासङ्घ, विभिन्न पेसागत सङ्घ(सङ्गठन, सुरक्षा निकाय समेतको समन्वयमा पेसागत शुद्धीकरणका लागि आवश्यक कदम चालिनेछ। समाजमा देखिएका यस्ता प्रवृत्ति विरुद्ध काउन्सिलमा तत्काल उजुरी गर्न आम सर्वसाधारण तथा जिम्मेवार व्यक्तिलाई अपील गर्दछु।

९। पारिश्रमिकको निश्चित प्रतिशत सामाजिक सेवामा(

पदमा बहाली रहँदा आफूले प्राप्त गर्ने सुविधा पारदर्शी बनाउँदै पारिश्रमिकको १० प्रतिशत सामाजिक सेवा, असहाय, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्वका अनुसन्धान तथा खोजमा संलग्न व्यक्तिरसंस्थाको लागि उपलब्ध गराइने छ।

सहयोगको अपेक्षा(मेरा यी प्रतिबद्धता कार्यान्वयनका लागि काउन्सिल बोर्ड, सचिवालयका सम्पूर्ण कर्मचारी, पत्रकारिता कर्ममा सम्बद्ध सबैको सहयोगको अपेक्षा गर्दछु।

Share149Tweet93SendShare
Previous Post

चाडपर्वलाई मध्यनजर गर्दै गौरीफन्टा नाका बिहान ६ देखि राति ८ बजेसम्म खुला गर्ने निर्णय

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकस्मिक बाहेकका अन्य सेवा बन्द

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकस्मिक बाहेकका अन्य सेवा बन्द

चित्तललाई थापेको पासोमा बाघ मरेपछि बर्दिया निकुञ्जमा सुरक्षा चुनौती बढ्यो

खाडीका चार देशबाट आजदेखि नियमित उडान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?