ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समाचार प्रभावः नाकामा पुगे सिडिओ, होल्डिङ सेन्टर र हेल्थ डेस्कको अनुगमन

जावेद अन्सारी by जावेद अन्सारी
२:५३ मध्यान्ह, अशोज १७, २०७७
485
सेयर
485
VIEWS
ShareTweetSendShare

बाँके असोज १७ गते ।
बाँकेका सिडियो रामबहादुर कुरुम्बाङ जमुनाह नाका पुगेका छन् । नाका अस्तव्यस्त हुँदा कोरोनाको जोखिम बढेको बिषयमा खोजखवर अनलाइनले समाचार प्रकाशन गरेपछि सिडिओ नाका पुगेका हुन् । नेपाल भारत सिमा नाका जमुनाहस्थित होल्डिङ सेन्टर र हेल्थ डेस्कको अनुगमन तथा निरीक्षण गरिएको छ ।

सिडियो कुरुम्बाङ, कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृष शाही, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाही तथा स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाका प्रतिनिधि लगायतले उक्त होल्डिङ सेन्टर र हेल्थ डेस्कको शनिबार बिहान अनुगमन तथा निरीक्षण गरेको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

त्यसक्रममा कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नकालागि भारतबाट नेपाल भित्रीने नेपालीहरुको दैनिक तथ्यांक राखी सम्बन्धित जिल्लाहरुको पालिकाको क्वारेन्टाइनमा पठाउने प्रक्रियालाई व्यवस्थितका साथै निरन्तरता दिने, सिमाको हेल्थ डेस्कलाई अझै व्यवस्थित गराई आवश्यक तथा शंकास्पद बिरामीलाई क्वारेन्टाइन, आइसोलेसन तथा पिसिआर जाँचको लागि व्यवस्थापन मिलाउने बारे छलफल भएको श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिकाको हकमा भारतबाट आउने सबैको तथ्यांक व्यवस्थित बनाउने, हेल्थ डेस्क र होल्डिङ सेन्टर व्यवस्थापनका लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आवश्यकताका आधारमा नेपालगन्ज उपमहानगरपालिकासङ्ग समन्वय गरी स्वास्थ्यका लागी सक्षम प्रणाली संस्थाले सहयोग गर्ने बारेमा छलफल भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । जमुनाह नाकामा नेपालमा कोरोना संक्रमण शुरु भएयता नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले भारतबाट नेपाल भित्रीने नेपालीहरुको तथ्यांक राख्नुका साथै स्वास्थ्य चेकजाँच गर्दै आएको छ । तस्बिर नरेश श्रेष्ठको फेसबुकबाट

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

ADVERTISEMENT
Share194Tweet121SendShare
Previous Post

सिडिओ साव जमुनाह नाका तिर तपाईको ध्यान कहिले जान्छ ?

Next Post

दाङमा पाँच लाख बढी रकमसहित १८ जुवाडे पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

दाङमा पाँच लाख बढी रकमसहित १८ जुवाडे पक्राउ

महेन्द्रनगरकी सुत्केरीको कोरोना संक्रमणबाट निधन

आइतबार बाँकेका एक डाक्टरसहित १८ जना डिस्चार्ज हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?