ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

दाङमा पाँच लाख बढी रकमसहित १८ जुवाडे पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
१०:२८ बिहान, अशोज १८, २०७७
380
सेयर
380
VIEWS
ShareTweetSendShare

दाङ असोज १८ गते ।
दाङमा प्रहरीले ५ लाख बढि रकमसहित छटुटाछुट्टै स्थानबाट १८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले देउखुरीको राप्ती गाउँपालिका-५ सिसहनियाँ बजारबाट नगद दुई लाख ६० हजार एक सय २५ रुपैयासहित दश जना र पश्चिम दाङको बबई गाउँपालिका-३ धनुवासबाट नगद दुई लाख ६१ हजार नौ सय ९० रुपैयासहित ८ जना जुवाडेलाई पक्राउ गरेको हो ।

शनिबार देउखुरीको राप्ती गाउँपालिका-५ सिसहनिया बजारस्थित रहेको दर्शन खाजा घरको कोठामा जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई लाख साठ्ठी हजार एक सय पच्चिस रुपैया नगदसहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

प्रहरीले खोलेको ४ गड्डी र नखोलेको ४२ गड्डीसहित राप्ती गाउँपालिका-७ निवासी ३७ वर्षिय दिपेन्द्रबिक्रम शाह, सोही ठाउँ निवासी २९ वर्षिय मोहन गाहा मगर, रोल्पा सुनिलस्मृति गाउँपालिका ७ निवासी २८ वर्षिय नारायण रोकामगर, राप्ती गाउँपालिका निवासी ३० वर्षिय बिक्रम राना, सोही ठाउँ निवासी ३० वर्षिय श्याम गुरूङलाई पक्राउ गरेको हो ।

त्यसैगरी सोही ठाउँ निवासी २८ वर्षिय बसन्त बेल्वासे, सोही ठाउँ निवासी ३० वर्षिय लक्ष्मण गिरी, राप्ती गाउँपालिका वडा नं. ५ निवासी ३० वर्षिय छोटेलाल चौधरी, वडा नं. ८ निवासी ४५ वर्षिय बेलसिंह भैयामगर र वडा नं. २ निवासी ३८ वर्षिय युवराज बुढा पक्राउ परेका छन ।

सम्बन्धित समाचार

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद

त्यसैगरी प्रहरीले पश्चिम दाङको खिलतपुरबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट २ लाख ६१ हजार ९ सय ९० रुपैयासमेत बरामद गरेको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा बबई गाउँपालिका ३ निवासी लोक बहादुर खड्का, सोही ठाउँ निवासी ४९ वर्षिय पर्साराम बिक, २४ वर्षिय शेरबहादुर बिक, २४ वर्षिय प्रेम पुन, सुन्दरखाल बस्ने ३२ वर्षिय बिमल भन्ने बिनबहादुर घर्ती, २९ वर्षिय बिक्की नेपाली र २९ वर्षिय भीमबहादुर भन्ने भाईलाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

समाचार प्रभावः नाकामा पुगे सिडिओ, होल्डिङ सेन्टर र हेल्थ डेस्कको अनुगमन

Next Post

महेन्द्रनगरकी सुत्केरीको कोरोना संक्रमणबाट निधन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ
अपराध

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

६:०९ बिहान, अशोज ९, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद
अपराध

नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद

१:३१ बिहान, अशोज ७, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
अपराध

३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

४:०१ बिहान, अशोज ४, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

महेन्द्रनगरकी सुत्केरीको कोरोना संक्रमणबाट निधन

आइतबार बाँकेका एक डाक्टरसहित १८ जना डिस्चार्ज हुँदै

दिल्लीसँग कोलकाता १८ रनले पराजित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?