ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अपराध नियन्त्रणमा एसपी रानाको एक्शन, फरारहरु धमाधम पक्राउ पर्दै

जावेद अन्सारी by जावेद अन्सारी
८:५३ मध्यान्ह, अशोज १९, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके असोज १९ गते ।

बाँकेमा एसपी ओम राना आएपछि अपराधका मुद्धामा लामो समयसम्म फरार भएकाहरु धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् । एसपी रानाले पुराना फाइल खोल्दै अनुसन्धान सुरु गरेपछि अपराध गरेर फरार भएकाहरु प्रहरीको फन्दामा पर्न थालेका हुन् ।

लामो समय देखि फरारको सूचिमा रहेकाहरु एसपी राना आउनुभन्दा पहिला गाउँघरमा गुम्दै आएका थिए । तर अहिले पनि उनीहरुलाई घरैबाट प्रहरीले उठाउन थालेको छ । एसपी रानाले अपराधकर्ममा लागेकाहरु कोही पनि प्रहरीबाट जोगिन नसक्ने बताउँदै आएका छन् ।

यसैक्रममा कर्तव्य ज्यान  मुद्दामा फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ७ वर्षपछि पक्राउ गरेको छ । खजुरा गाउपालिका वडा नं। ६ मा बस्ने २८ वर्षिय बब्लु बेहना भनिने रहमत अलि बेहनालाई जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलिले बेहनाको घरबाटै पक्राउ गरेको जनाएको हो । गत २०७० असोज १ गते साविक उढरापुर गाविस वडा नं। ९ निबासी राम भरोसे चमारका २० बर्षि छोरा गोलु चमारको हत्याको संलग्न बेहनालाई बाँके प्रहरीले ७ बर्ष पछि प्रकाउ गरेको प्रहरी उपरिक्षक रानाले जानकारी दिए ।

सम्बन्धित समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

हत्यामा संलग्न ५ जना मध्ये साविक उढरापुर गाविस वडा नं। ९ का विधिया यादव तत्काल प्रकाउ परी हाल कारागारमा छन्, यस्तै सोहि ठाँउ निवासी राजेस पासी केहि समयपछि पक्राउ परि हाल पुर्पक्षमा थुनामा छन् भने, सोहि ठाँउ निवासी नुर हासन खाँ र पेलरु वेहना फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक रानाले जानकारी दिए ।

गोलु चमारको हत्या २०७५ भदौ १ गते भन्दा पहिला भएको हुनाले बेहनालाई मुलुकी ऐन ज्यान सम्बन्धी महल अनुसार सजाय हुने समेत उपरिक्षक रानाले बताए । रानाले आर्थिक वर्षको असारदेखि असोजसम्म ३ सय ६१ जना फरार रहेका प्रतिबादी नियन्त्रणमा लिएको जानकारी दिए । उनले दिएको जानकारी अनुसार बाँके प्रहरीले अदालतबाट फैसला भएका ३ सय १५ जना मुलतबिमा रहेका २३ जना र चालु मुद्दामा फरार रहेका २३ जना गरी ३ सय ६१ जनालाई नियन्णमा लिएको हो ।  जिल्लामा २ हजार ३ सय ५८ फरार रहदा असार यताको चार महिनामा ३ सय ६१ मात्रै नियन्त्रणमा लिन बाँके प्रहरी सफल भएको छ ।

प्रहरी उपरीक्षक रानाका अनुसार बाँकेमा हालसम्म प्रहरीले नियन्त्रणमा लिएकाहरु ३ सय ६१ जना मध्येबाट ११ लाख ६८ हजार ५ सय ८६ रुपैया जरिवाना र ९८ बर्ष २ महिना २० दिन कैद असुल हुने छ । बाँकेमा फैसला भई फरार रहेका २ हजार २ सय १० जना र प्रहरीमा मद्दा दर्ताभई फरार रहेका १ सय ४८ जना गरी २ हजार ३ सय ५८ जना अपराधी फरार रहेको तथ्याङ्क जिल्ला प्रहरीसंग रहेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

त्रिभुवन विमानस्थलबाट भारतीय सेना हटाऔंः पुर्व मन्त्री रावल

Next Post

६ लाख ७२ हजार बढीको प्याज बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ
अपराध

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

६:०९ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

६ लाख ७२ हजार बढीको प्याज बरामद

जसपाद्वारा प्रदेश ५ को नाम पहिचानको आधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता

आज बाँकेमा २३ जना संक्रमित निको भइ डिस्चार्ज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?