ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

बलिउडका (टप स्टार)परफेक्टनेस अभिनेता आमिर खानले भने,’अब म बाँच्न चाहान्न’

जावेद अन्सारी by जावेद अन्सारी
८:३८ मध्यान्ह, अशोज २४, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौं असोज २४ गते ।

बलिउडका टप स्टार मध्यका एक अभिनेता हुन् आमिर खान । जस्लाई बलिउडले मात्र नभई पुरै संसारले नै एक संबेदनशील व्यक्तित्वको रुपमा चिन्दछन् । फिल्म ‘कयामत से कयामत तक’ देखि फिल्मी दुनियाँमा डेब्यू गरेका आमिरले यो उमेरसम्म आई पुग्दा धेरै नै उतार चढावहरु भोगेका छन् ।

बलिउडमा मिस्टर परफेक्टनेसको रुपबाट चिनारी बनाएका आमिरले कयामत से कयामत तक, दिल, तारे जमिरपर, थ्री ईडिएटस्, दंगल र पिके जस्ता चर्चित फिल्मद्धारा आमिरले दर्शकको मन जितेका छन् । पछिल्लो समय आमिर एक दिक्षित समारोहमा प्रमुख अथितिका रुपमा उपस्थित भएका थिए ।

सोही कार्यक्रममा आमिरले आफ्नो शुरुवाती करियरदेखि अहिलेसम्मको संघषको बारेमा विद्यार्थीहरुलाई आफ्ना अनुभव शेयर गरेका थिए । त्यसरी आफ्ना अनुभव शेयर गर्ने क्रममा आमिरले भनेका थिए कि,‘कयामत से कयामत तक मेरो पहिलो फिल्म थियो । त्यो फिल्मपछि मैले आठ या नौं फिल्ममा मात्र साईन गरेको छु । त्यो समय निर्देशक लगभग सबै नयाँ नै हुन्थे । शुरुमा मद्धारा खेखिएका फिल्महरु कुनै चले र कुनै चलेनन् ।

नचलेका फिल्मकै कारण दर्शकहरुले मलाई ‘वान फिल्म वंडर’ भन्न थाले । त्यतिबेला मलाई यस्तो लागि रहेको हुन्थ्यो कि मेरो फिल्मि करियर अब कहिल्यै पनि माथि उठदैन होला । मलाई दौडनु थियो तर म नथाक्दा पनि थाके जत्तिकै भएको हुन्थें । त्यसैले पनि होला म जब घर जान्थें तब निकै बेर आफ्नै कोठाभित्र बसेर रुने गर्थें । आमिरले शेयर गर्दै भने,‘म जोसंग काम गर्न चाहान्थें तीनीहरुले मलाई वास्ता गदैनथे ।’ यो कुराले आमिर धेरै समयसम्म दुखी भएको बताएका थिए ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

विद्यार्थीहरुलाइृ आफ्नो अनुभव सुनाउने क्रममा आमिरले भने,‘म फल्प हुनुको पछाडि सायद मैले गरेको फल्प फिल्मको कथा साईन गरेर होला । कयामत से कयामत तक पछि मैले २ वर्ष साह्रै नमिठो पलको सामना गरें । जब जीवनमा आफुले नसोंचेको पलको सामना निरन्तर गर्नु पर्छ तब मनमा ख्याल आउने रहेछ कि सायद अब बाँच्नुको कुनै अर्थ छैन । मलाई पनि यस्तो ख्याल आएको थियो । तर मैले आफुलाई यस्तो नराम्रो ख्यालमा धेरै समय राखिन र बाहिर निकालें । आज म सुपर स्टार आमिर खान भएको छु ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

मस्जिदकाे शिलान्यासमा नरेन्द्र चाैधरीले दिए १ लाख १ हजार

Next Post

विभिन्न कार्यक्रम गरि बाँकेमा १४६ औ विश्व हुलाक दिवस धुमधामले मनाइयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

विभिन्न कार्यक्रम गरि बाँकेमा १४६ औ विश्व हुलाक दिवस धुमधामले मनाइयो

पर्यटनमन्‍त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि

भेरीको परिक्षणमा १०३ जना कोरोना संक्रमित थपिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?