ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विभिन्न कार्यक्रम गरि बाँकेमा १४६ औ विश्व हुलाक दिवस धुमधामले मनाइयो

जावेद अन्सारी by जावेद अन्सारी
८:४५ मध्यान्ह, अशोज २४, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके असोज २४ गते ।
जिल्ला हुलाक कार्यालय बांकेको आयोजनामा २०७७ असोज २३ गते “अधिकतम मेल” नाराका साथ १४६ औ विश्व हुलाक दिवसको कार्यक्रम कोरोना सजकता र सामाजिक दुरी कायम गरेर जिल्ला हुलाक कार्यालय बांकेको परिसरमा बिभिन्न कार्यक्रम सहित संचालन गरिएको थियो ।

जिल्ला हुलाककार्यालय बांकेका कार्यालय प्रमुख हुलाक अधिकृत गोबिन्दपसाद पाण्डेले अध्यक्षतामा संचालन गरिएको सो कार्यक्रममा कार्यक्रमको सुरुवातमा कार्यालयका हुलाक बचत बैंक, रजिष्ट्री तथा टिकट शाखाबाट सर्व प्रथम सेवा लिन आउने तीन जना सेवाग्राहीलाई अबिर र खादा सहित सम्मानित गरिएको थियो भने सो कार्यक्रममा बिगत पच्चिस वर्ष देखि अतिरिक्त हुलाक कार्यालय कटकुईयालाई कार्यालय प्रयोजनका लागि निशुल्क भवन उपलब्ध गराउने नरैनापुर गाऊपालिका वडानं १ कटकुइया गाउका समाजसेवी ठाकुरप्रसाद यादवलाई निजको योगदानको कदर गर्दै दोसल्ला र सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा आफ्ना धारणा राख्दै सम्मानित हुनुहुने समाजसेवी ठाकुरप्रसाद यादवले आफुले सेवा भावको कारण बिगत पच्चिस वर्ष देखि अतिरिक्त हुलाक कार्यालय कटकुईयालाई निशुल्क एक कोठा उपलब्ध गराएको हो । मलाई जिल्ला हुलाक कार्यालयले बिश्व हुलाक दिवशको अवसरमा सम्मानित गरे पछि यस्ता खालका समासेवामा लाग्न अझ बढी उत्साह थपिएको बताउनु भयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्दप्रसाद पाण्डेले अहिले जिल्लाका प्राय सबै वडामा कार्यालय तथा कर्मचारी भएको हुलाक कार्यालय भएकोले बिभिन्न इलाका तथा अतिरिक्त हुलाक कार्यालयहरुको उचित ब्यबस्थापन कर्मचारीको उत्प्रेरणा बढाउने काममा हामी सबै लागेका छौ भन्दै नियमित तथा छरितो पत्र वितरण, सूचना कोहक कार्यान्वयनको अनुगमन, एफ एम रेडियो तथा केबल टिभीको अनुगमनको कामलाई कार्यालयले प्रथामिता साथ अगाडी बढाएको बताउनु भयो ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

त्यसै गरी कार्यालय प्रमुख पाण्डेले जिल्ला हुलाक कार्यालय बांकेले संचालन गरेको हुलाक बचत बैंकले जेष्ठ नागरिकलाई सात प्रतिशत र अन्यलाई छ प्रतिशत ब्याज दिने, ब्याजमा कर नलाग्ने तथा बचतको सुरुक्षा हुने भएकोले हुलाक बचत बैंकमा सर्व साधारणको आकर्षण बढेको बताउनु भयो । कार्यालय प्रमुख पाण्डेले यस बर्षलाई बांकेका इलाका तथा अतिरिक्त हुलाक निर्माण तथा मर्मत वर्षको रुपमा मनाउने बताउनु भयो ।

यसै क्रममा कार्यालय प्रमुख पाण्डेले इलाका हुलाक कार्यालय खजुरामा यसै वर्ष पचास लाखको लागतमा पक्की भवन निर्माण हुन गई रहेको तथा अन्यका इलाका तथा अतिरिक्त हुलाक कार्यालयहरु संघ, प्रदेश तथा स्थानीय सरकारसंगको सहकार्यमा मर्मतका काम अगाडी बढाईने जानकारी दिनुका साथै जिल्ला हुलाक कार्यालय बांकेलाई वातावरणिय रुपमा सफा सुन्दर तथा स्वच्छ र सेवाग्राही मैत्री कार्यालयको रुपमा विकास गरिने योजना रहेको समेत बताउनु भएको छ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बलिउडका (टप स्टार)परफेक्टनेस अभिनेता आमिर खानले भने,’अब म बाँच्न चाहान्न’

Next Post

पर्यटनमन्‍त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

पर्यटनमन्‍त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि

भेरीको परिक्षणमा १०३ जना कोरोना संक्रमित थपिए

बालिका शिक्षाबारे सामुदायिक रेडियो मार्फत विषेश बहस हुँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Sunny
6:10 am6:06 pm +0545
Feels like: 37°C
Wind: 13km/h W
Humidity: 67%
Pressure: 1007.79mbar
UV index: 1
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?