ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कञ्‍चनपुरमा हात्ती हिँड्ने जैविक मार्ग जोगाउन स्थानीयले गरे प्रतिबद्धता

जावेद अन्सारी by जावेद अन्सारी
१०:०९ बिहान, अशोज २६, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

कञ्चनपुर असोज २६ गते ।
कञ्चनपुरको कृष्णपुर २ बाणीका स्थानीयले हात्ती हिँड्ने जैविक मार्ग संरक्षणमा प्रतिवद्धता व्यक्त गरेका छन्‌। सामुदायिक वन समन्वय समिति कञ्चनपुरको पहलमा हात्ती संरक्षणका लागि आयोजना गरिएको कार्यक्रमका सहभागीहरूले हात्तीको जैविक मार्गसँगै बासस्थान संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्‌।​हात्तीले महाकाली जनहित सामुदायिक वनमा छावा जन्माएपछि हात्ती संरक्षणका लागि संरक्षणकर्मीहरू एकजुट भएका हुन्‌।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीले प्रदेशका नागरिककै हितका लागि वन, पर्यावरण र वन्यजन्तुको संरक्षण गर्नुपर्ने बताए। वन्यजन्तु र जैविक विविधता संरक्षण आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीयको प्रयासबाट कृष्णपुर सिस्ने क्षेत्रमा हात्तीले छावा जन्माउन थालेको बताए। उनले भने, ‘केही समयअघि सो वन क्षेत्र उजाड भूमि जस्तै थियो,‘ उनले भने, ‘अहिले त्यहाँ लोपोन्मुख विजयसालको वन संरक्षण भएको छ।

वन भएकै कारण हात्तीले बासस्थान बनाएको छ।’ कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले जैविक मार्गमा अवरोध आउँदा हात्तीले बस्तीमा छिरेर नोक्सानी पु¥याउँदै आएको बताए। जैविक मार्ग संरक्षणका लागि हात्तीले नोक्सान नगर्ने जडिबुटी लगायतका खेती गर्न सकिने उनले बताए।

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक भीमराज विष्टले हात्ती सामाजिक प्राणी भएकाले समूहमा हिँड्न मन पराउने बताए। ’हात्ती निश्चित बाटोमा मात्रै हिँड्छ,’ उनले भने, ’अवरोध भए रिसाउँछ। हिँड्ने बाटोको अवरोध आफैँले हटाउँदा धनजनको क्षति गर्छ।’ प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाइने भएको छ। कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा हात्तीले छावा जन्माएपछि वन समन्वय समितिले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने निर्णय गरेको हो।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तले सामुदायिक वनका पदाधिकारीहरूले असोज २२ गतेलाई हात्ती दिवस मनाउने निर्णय गरेको बताए। ‘यो मार्ग हात्तीलगायत जंगली जनावरको बासस्थान हो,’ उनले भने, ‘यस वर्ष हात्तीले यो क्षेत्रमा छावा जन्माएको छ, त्यसैले अब प्रत्येक वर्ष हात्ती दिवस मनाउँछौँ।’

लालझाडी जैविक मार्ग हात्तीको बासस्थान बनेको उनी बताउँछन्। ‘यहाँका सामुदायिक वनका साथीहरूले वन संरक्षणमा जोड दिएका छन,’ उनले भने, ‘आगामी दिनमा पनि हामी वन संरक्षणमा जोड दिनेछौँ।’

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेकपामा एकताका काम सक्न चार दिन बाँकी, ओली र दाहाल ’बीच नै सरकार र पार्टीलाई लिएर भइरहेको विवाद अझै जारी

Next Post

चिनियाँ राष्ट्रपति नेपाल आगमनको एक वर्ष सम्झौता कार्यान्वयनमा महामारीको असर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post

चिनियाँ राष्ट्रपति नेपाल आगमनको एक वर्ष सम्झौता कार्यान्वयनमा महामारीको असर

यूईएफए नेशन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले हरायो

अन्तर्राष्ट्रिय किशोरी दिवसका दिन रारातालमा कचहरी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:05 pm +0545
Feels like: 30°C
Wind: 3km/h WNW
Humidity: 92%
Pressure: 1011.51mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?