ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सामुहिक कृषिमा युवाहरुको आर्कषण ५ बिघा जग्गा भाडामा लिएर कोहलपुर मै माछापालन गरिँदै

जावेद अन्सारी by जावेद अन्सारी
५:४४ मध्यान्ह, अशोज २८, २०७७
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके असोज २८ गते ।
कोहलपुर नगरपालिका वडा नं ३ मा युवाहरूको एक समुहले सामुहीक माछा पालन गरेको छन् । कृषि तर्फ पहिले खासै ध्यान नदिने युवाहरु अहिले व्यवसायीक रुपमै कृषि तर्फ प्रेरित भएर माछा पालनमा लागेका हुन । युवाहरुको समुहले स्थानीय स्कूलले भोग चलन गर्दै आएको सार्वजनिक माछा पोखरी भाडामा लिएर माछा पालन गर्नै आएको कोहलपुर ३ का गोपाल अधिकारीले बताए । गोपालसंगै कोहलपुरकै केशव शाही , हलिम शाह र कमल बस्नेत सहीतको युवाहरुको टोलिले माछा पालन गर्दै आएका हुन् ।

माछापालन गरेको पहिलो वर्षमा नै उनीहरूले ३५ क्विन्टल माछा बिक्री गर्ने आशा लिएका छन् । कोहलपुर–३ मैटहवामा झन्डै एक वर्षअघि सुरु गरिएको सो सामूहिक माछापालनबाट उत्पादित माछामध्ये हालसम्म १० क्विन्टल माछा बिक्री गरिसकेको र २५ क्विन्टल माछा पोखरीमै रहेको अर्का युवा केशव शाहीले बताए ।
मिहिनेत गर्ने हो भने स्वदेशमै प्रशस्त आम्दानी र रोजगारी सिर्जना गर्नुका साथै राम्रो आम्दानीसमेत गर्न सकिन्छ भन्ने राम्रो उदाहरण यो सामूहिक माछापालन व्यवसाय बनेको छ ।

अर्का युवा कमल बस्नेतले हाल बाँके जिल्लामा बर्दिया लगायत अन्य जिल्लामा उत्पादीत माछाले बजार धानिरहेकाले छिटै माछामा जिल्लालाई आत्म निर्भर बनाउने गरि आफुहरु अगाडी बढिरहेको बताए । प्रारम्भीक चरणमा ५ बिगाहामा माछा पालन सुरु गरेको भएपनि राज्यको सहयोग पाएमा ठुलो मात्रामा माछा खेती गर्ने लक्ष्य रहेको बस्नेतले बताए ।

पाँच बिघा जग्गा भाडामा लिएर ५० लाख रुपियाँको लगानीमा सुरु भएको शाही मत्स्यपालन फर्मले राम्रो उत्पादन गर्न सक्ने सम्भावना देखिएको छ । सामूहिक माछापालनसँंगै पोखरीको छेउमै एक रिसोर्टसमेत स्थापना गर्ने योजना रहेको अर्का युवा हलिम शाहले बताए । ९० हजार भुराबाट माछापालन सुरु गरेकोे जनाउँदै शाहले एक वर्षमै १० क्विन्टल माछा बिक्री गर्न सफल भएको र पोखरीमा पनि थप माछाहरु रहेको बताए ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

माछा पालक युवा केशव शाहीले माछा बिक्रीका लागि ग्राहक खोज्न कतै पनि जान नपर्ने जनाउँदै पोखरीबाट निकाल्नेबित्तिकै ग्राहकहरु आई हाल्ने र आगामी दिनमा आफ्नै रिसोर्टमा विभिन्न परिकार बनाएर व्यवसाय चलाउने योजना रहेको बताए । रोजगारीका लागि विदेश गएर धोका खाने नेपाली युवालाई आफ्नै देशमा कृषि व्यवसायमा लाग्न आग्रह गर्दै सामूहिक माछापालनमा सक्रिय अर्का युवा हलिम शाहले मिहिनेत गर्ने हो भने स्वदेशमै विदेशभन्दा राम्रो आम्दानी रहेको बताए ।

विदेशमा रगत पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा कृषि कर्म गर्न सके मनग्य आम्दानी हुने शाहको भनाइ छ । हामीले कृषि पेसाबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका छौँ, उनले भने , रोजगारीको खोजीमा विदेशिन खोज्ने युवालाई नेपालमै धेरै गर्न सकिन्छ भन्ने सुझाव छ ।

व्यावासायीक कृर्षिका लागि राज्यले सहुलित ऋण लागत कृषकलाई सहयोग पुग्ने कार्यक्रमहरु ल्याउन सके ठुलो संख्यामा युवा व्यावसायीहरु कृषि तर्फ लाग्ने युवा कृषक गोपाल अधिकारीले बताए ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

अब गरीब क्षेत्री-बाहुनलाई पनि आरक्षण दिनुपर्छ’सांसद डिला संग्रौला

Next Post

यात्रुको स्वास्थ्य सुरक्षामा सम्वाद सावधानी अपनाइने यातायात व्यवसायीको प्रतिवद्धता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post

यात्रुको स्वास्थ्य सुरक्षामा सम्वाद सावधानी अपनाइने यातायात व्यवसायीको प्रतिवद्धता

प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता

कोरोनाबाट बाँके जानकी गाउँपालिकाका पुरुषको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 30°C
Wind: 3km/h ESE
Humidity: 92%
Pressure: 1014.22mbar
UV index: 1
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?