ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

यात्रुको स्वास्थ्य सुरक्षामा सम्वाद सावधानी अपनाइने यातायात व्यवसायीको प्रतिवद्धता

जावेद अन्सारी by जावेद अन्सारी
८:५७ मध्यान्ह, अशोज २८, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके असोज २८ गते ।
यातायात व्यवसायी अगुवाले यात्रुहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सावधानी अपनाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कोरोना भाइरस(कोभिड १९) को बढ्दो संक्रमणले थलीएको यातायात क्षेत्र सञ्चालनमा आएपनि अनेकन अन्यौलता र जोखीम कायमै रहेको पाइएपछि सम्वाद समूह बाँकेले यातायात, स्वास्थ्य सुरक्षा सम्वद्ध सरोकारवालासँग बुधबार अन्तर सम्वाद गरेको हो ।

यातायात व्यवसायी अगुवा, यातायात मजदुर नेता, स्वास्थ्य÷ सुरक्षा निकायका प्र्रतिनीधीबीचको अन्तरक्रियात्मक सम्वादमा अधिकांस व्यवसायीले कोरोना संक्रमणको जोखीमबाट जोगीन र जोगाउन अपनाइनुर्ने सावधानी लागु गरिएको दावी गरेका छन् तथापी उनीहरुले राज्यका संयन्त्रहरुबाट पनि आवश्यक समन्वय र सहकार्यको आवश्यक्ता औल्याए । सहभागी वक्ताले यातायातका साधान र यात्रुहरुमा स्यानीटाइजर प्रयोग गर्ने सहज र प्रभावकारी बातावरण सिर्जनाका लाागि सामुहिक सहकार्यमा पनि जोड दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले यातायात व्यवसायका अनेकन समस्यासँगै स्वास्थ्य जोखीम रहेकाले व्यवसायी र यात्रु स्वयं पनि सजग रहनु पर्ने बताउनु भयो । स्वास्थ्य सुरक्षाका लागि आपसी समन्वय र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नु भयो । भन्सारस्थित होल्डीङ सेन्टर अव्यवस्थित भइरहेको गुनासो सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले सेन्टरको व्यवस्थापन गरेर यात्रुको सुरक्षालाई ध्यान दिइने विश्वास दिलाउनु भयो । बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्यले यातायात सञ्चालनमा ल्याइएपनि अहिले घाटामा चलीरहेकोले सरकारले विशेष योजना ल्याइनु पर्ने आवश्यत्ता औल्याउनु भयो ।

नमस्ते नेपाल यातायात प्रालिका अध्यक्ष निरज चलाउनेले कोभीडले यातायात व्यवसाया हानी हात्र हैन थप क्षती हुने स्थिती आएको भन्दै सरकारले सार्वजनिक गरेको मौद्रीक नीति अनुसार अवीलम्व सहयोगको आग्रह गर्नु भयो । स्वास्थ्य सुरक्षाप्रति प्रतिवद्ध रहेपनि सवै पक्षबीच सहकार्य हुन जरुरी रहेको उहाँको भनाई थियो ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

जिल्ला ट्राफिक प्रहरी बाँके प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीले यातायात स्वास्थ्य सुरक्षा मापदण्ड अनीवार्य पालना गर्नु पर्ने आवश्यक्तामा जोड दिनु भयो ।
अखील नेपाल यातायात मजदुर संघका अध्यक्ष प्रदिप छिनालले होल्डीङ सेन्टरकाकारण यातायात व्यवसायीवीच समस्या र विभेद उत्पन्न भइरहेको भन्दै सेन्टरको आवश्यत्ता नरहेको जीकीर गर्नु भयो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरक्षक डिल्ली बहादुर खड्का, नागरिक यातायात प्रालिका अध्यक्ष दिपक शर्मा,नमस्ते कान्तीपुर प्राली अध्यक्ष थमान बहादुर रोकाय, शुभकाना सार्वजनिक यातायात प्रालिका निल बहादुर वली, भेरी बस व्ययवसायी प्रालिका चन्द्र वहादुर थापा लगायतले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता र समन्वयको पाटोमा बोल्नु भएको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सामुहिक कृषिमा युवाहरुको आर्कषण ५ बिघा जग्गा भाडामा लिएर कोहलपुर मै माछापालन गरिँदै

Next Post

प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post

प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता

कोरोनाबाट बाँके जानकी गाउँपालिकाका पुरुषको मृत्यु

बाँकेमा थप ६४ जनाले आज कोरोना जिते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 30°C
Wind: 3km/h ESE
Humidity: 92%
Pressure: 1014.22mbar
UV index: 1
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?