ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अवधी पत्रकार संघको भवनको नक्सांकन गरिएको जग्गालाई संरक्षण गरि छिटटै भवन निमार्णको पहल थालिने-अध्यक्ष मिश्र

जावेद अन्सारी by जावेद अन्सारी
४:१६ मध्यान्ह, अशोज ३०, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके असोज ३० गते ।
अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिको भवन निमार्णका लागि प्रदान गरिएको जग्गाको नाप नक्सांकन गरिएको छ ।

संघका आजिवन सदस्य तथा सल्लाहकार नेपालगन्ज ६, फुल्टेक्रा निवासी समाजसेवी माधवराम बर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नंं ४ बसपार्क नजिक उपलब्ध गराएको दुई कठ्ठा ४ धुर जग्गाको आज नापी गरि चार किल्ला छुट्टाइएको हो ।

संघको कार्यालय लगायतका भौतिक संरचना निर्माण गर्नका लागि जग्गादाता बर्माको संरक्षणमा रहेको श्री शिव पार्वती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिमार्फत उक्त जग्गा उपलब्ध गराइएको हो । जग्गाको नाप नक्सांकन गरि चार किल्ला छुटट्टाएर पिलर गाडिएको छ ।

संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको नेतृत्वमा गरिएको नाप नक्सामा जग्गादाता माधवराम बर्मा, संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, महासचिव गुरुमुरत यादव, केन्द्रीय सदस्य भरतकिशोर बैश्य, संघका बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

नक्सांकन गरिएको जग्गालाई संरक्षण गरि छिटटै भवन निमार्णको पहल थालिने अध्यक्ष मिश्रले बताए । उनका अनुसार अहिले तत्काल सो जग्गाको संरक्षणका लागि चारैतिर तार जाली सहितको बाउण्ड्री वाल र गेट निमार्ण गरिने छ । संघको कार्यालय भवनका लागि विगत लामो समयदेखि जग्गा खोजी गर्ने क्रममा जग्गादाता बर्माले जग्गा उपलब्ध गराउने घोषणा गरे अनुसार आज कार्यन्वयनमा आएको छ । संघको भौतिक पुर्वाधारका लागि जग्गा उपलब्ध गराउने बर्मालाई संघले विशेष धन्यवाद दिएको छ ।

संघको पञ्चवर्षिय योजना अन्र्तगत अत्याधुनिक कार्यालय भवन निमार्ण, अवधी संग्रहालय, कन्फ्रेन्स हल, बैठक कक्ष, अवधी लाइब्रेरी, सुविधा सम्पन्न गेष्ट हाउस, पार्किङ्गसहितको भौतिक संरचना निमार्ण गरिने संघले जनाएको छ ।

त्यसैगरी, बर्माले ५० हजार रुपैयाँको आफनो बुवा र आमाको नाममा शिक्षा पत्रकारिता पुरस्कार कोष समेत स्थापना गरेका छन । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा स्थापना भएको संघको केन्द्रीय कार्यालय नेपालगन्जमा रहेको छ भने बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तु, नवलपरासी, रुपन्देही र कठमाण्डौ जिल्लामा शाखा समेत स्थापना भईसकेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

अम्मर प्रहरीलाई सम्मान गर्दै बांँकेमा प्रहरी दिवस मनाइयो

Next Post

कोरोना कहर सुरु भएसङ्गै ६ महिनाको अवधिमा सुनचाँदीको व्यवसायमा अनुमानित ६० करोड भन्दा बढीको घाटा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
Next Post

कोरोना कहर सुरु भएसङ्गै ६ महिनाको अवधिमा सुनचाँदीको व्यवसायमा अनुमानित ६० करोड भन्दा बढीको घाटा

बाँके जिल्लालाई चालु आर्थिक वर्षभित्र साक्षर जिल्लाको रुपमा घोषणा गर्ने तयारी

उत्कृष्ट कार्य सम्पादन गरे वाफत प्रहरी निरीक्षक खत्री सम्मानित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?