ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा ट्राफिक व्यवस्थापन फितलो

जावेद अन्सारी by जावेद अन्सारी
२:३६ मध्यान्ह, कार्तिक ३, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

ताहिर शेष राई (साहिल)
बाँके कार्तिक ३ गते ।
नेपालगन्जको अस्तव्यस्त बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन शुन्य देखिएको छ । नोबेल कोरोना भाइरस महामारीका बीच दशै तिहारको आगमन भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापनमा अझै सुधार गर्न सकेको छैन् ।

अति अस्तव्यस्त एतिहासिक बजार त्रिभुवन चौकदेखि त्रिवेणीमोडसम्म, विपि चोकदेखि त्रिभुवन चोक, घरबारी टोल र नगरभवन क्षेत्र लगायतका क्षेत्रमा जाम नै हुने गरेको छ । दुर्घटना न्यूनीकरण र ट्राफिक जाम नियन्त्रणकालागी ट्राफिक प्रहरीको उपस्थिति जरुरी छ । ट्राफिक प्रहरी बाँकेले नयाँ नेतृत्व पाएको करीब १० दिन बितिसक्दा पनि ट्राफिक व्यवस्थापन हुनसकेको छैन ।

बिहिवार बसेको जिल्ला कोडिभ संकट व्यवस्थापन समितिको बैठकले यस्तो अनुरोध गरेको हो ।
बिहान १० बजेदेखि साँझ ८ बजेसम्म त्रिभुवनचोकदेखि त्रिवेणीमोडसम्मको बाटोमा दुई पांग्रे सवारीसाधन बाहेक अन्य सवारी साधन सन्चालनमा रोक लगाइएको हो ।

नियमलाई बेवास्ता गरि सडकमै छ्यापछ्यापी अटो रिक्सा र मोटरसाइकल व्यवस्थापन गर्न नसक्दा ट्राफिक व्यवस्थापन फितलो देखिएको छ । केहिदिन यता ट्राफिक व्यवस्थापनको विषयलाई लिएर समाचार सम्प्रेषण गर्दा पनि जिल्ला ट्राफिक कार्यालय बाँकेको ध्यान पुग्न सकेको छैन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

भेरी अस्पतालदेखि सदरलाइन,न्युरोड र घरबारी टोल क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा एकातिर ट्राफिक जामको समस्या भइरहेको छ भने अर्को तर्फ सवारी दुर्घटनाको जोखिम पनि बढाएको छ । त्रिभुवन चोक र त्रिवेणीमोडमा नेपाल प्रहरी खटाएपनि उनीहरुले ट्राफिक व्यवस्थापनमा खासै भूमिका निभाएका छैनन् । उनीहरुले ट्राफिक व्यवस्थापन सम्बन्धि कार्य ट्राफिक प्रहरीको भएको भन्दै पन्छिने गरेका छन् ।

चाडपर्व भित्रिएसँगै किनमेलका लागि मानिसहरु ग्रामीण क्षेत्रबाट नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा ओइरिएका छन् । यसले नेपालगन्जमा मानिसहरुको भीडभाड बढाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले घरमै बसेर दशै, तिहार, ,छठ, मोहमद डे मानाउन सबैमा अनुरोध गरेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

दशैँको मुखमा मुगुमा प्याजको मूल्य अकासियो

Next Post

भारतबाट भित्र्याउँदै गरेको अवैध सामान विओपीद्धारा बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

भारतबाट भित्र्याउँदै गरेको अवैध सामान विओपीद्धारा बरामद

विओपी र एसएसवीको नाकामा संयुक्त गस्ति

चाडपर्वमा सरकारले भत्ता बाँड्न थालेकोमा जसपाको आपत्ती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?