ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नाकामा भीडभाड लगाएर नागरिक सहायता कक्ष स्थापना

जावेद अन्सारी by जावेद अन्सारी
११:३२ बिहान, कार्तिक ५, २०७७
380
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक ५ गते ।
भीडभाडकाबीच नेपालगन्जको जमुनाह नाकामा जिल्ला प्रशासन कार्यालयको सहकार्यमा असल शासन क्लव बासले नागरिक सहायता कक्ष स्थापना गरेको छ । भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने व्यक्तिहरुले नाकामा विभिन्न दुख र समस्या झेल्न थालेपछि त्यसको सहजिकरणका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै मेयर धवल शम्शेर रानाले नागरिक सहायता कक्षले अलमलमा परेका नागरिकहरुलाई सहजिकरण गर्न मद्दत गर्ने बताउनुभयो । नाकामा नागरिकहरुले समस्या झेल्न नपरोस् भन्ने उद्देश्यले स्थापना गरिएको सहायता कक्षले आफ्नो उद्देश्य पूरा गर्ने बताउनुभयो ।

बाँकेका सिडियो रामबहादुर कुरुम्वाङले नाकामा सुरक्षाकर्मी खटिएर नागरिकहरुलाई सेवा दिइरहेपनि अझ यसलाई प्रभावकारी गराउन नाकामा हेल्प डेस्क राखिएको बताउनुभयो । नागरिकहरुसँगको सहकार्य र समन्य बढाउन पनि डेस्क स्थापना गरिएको उहाँको भनाइ छ ।

हेल्प डेस्क संचालन गर्नेहरुले नागरिकहरुलाई सहजिकरण गर्ने भनिएपनि पहिलो दिन भने अस्तव्यस्त देखियो । सुरक्षाकर्मी भएपनि नाकामा राखिएको हेल्प डेस्कले पहिलो दिन भने प्रभावकारी भूमिका निर्वाह गर्न सकेको देखिएन् । उल्टै त्यहाँ भीडभाड देखियो । रोजगारीका लागि र औषधि उपचारका लागि जाने नेपालीहरु घण्टौं लाइन बस्न बाध्य भए । भीडभाडमा न मास्कको प्रयोग देखियो न त सामाजिक दूरीको पालनानै गरेको थियो । हेल्प डेक्समा बसेकी बासकी कर्मचारीले पहिलो दिन भएकाले व्यवस्थित गराउन नसकिएको बताउनुभयो ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

जनमत पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषले स्थानीय प्रशासनले लापरवाहीले नाका अस्तव्यस्त बनेको बताउनुभयो । उहाँले यही कारण कोरोनाको जोखिम उच्च बनेको बताउनुभयो । स्थानीय प्रशासनले भीडभाड बनाएर नाकालाई कोरोना उत्पादनको थलो बनाएको आरोप लगाउनुभयो । उहाँले पार्टीले नाका खोल्न दवाव दिँदै आएको बताउनुभयो । नाका खोल्ने हो भने नागरिकहरुले सहजरुपमा आउजाउ गर्न पाउने र नाकामा भीडभाड नहुने बताउनुहुन्छ ।

उहाँले पटक पटक जिल्ला प्रशासन र बाँके प्रहरीलाई आफ्नो पार्टीले दवाव दिदै आएको बताउनुभयो । उहाँले बासले नाकामा स्थापना गरेको नागरिक सहायता कक्षको कुनै अर्थ नरहेको बताउनुभयो । सुरक्षा निकायले गर्ने काम संघसंस्थाले गर्नु अनावश्यक प्रचारबाजी भएको टिप्पणी गर्नुभयो । ठूलाबडाहरु पहुँचका आधारमा निर्वाधरुपमा नाकाबाट वारपार गर्ने र पहुँच नभएका स्थानीयलाई नाकामा दुख दिने गरेको उहाँको भनाइ छ ।

उहाँले नाकामा आम नागरिकहरुलाई सहज तरिकाले सेवा दिनु पर्ने धारणा राख्नुभयो । नेपालगन्जका जनप्रतिनिधि अयुव सिद्दिकीले भने नागरिक हेल्प डेस्कले जनतालाई सेवा दिनकै लागि स्थापना गरिएको बताउनुभयो । नाकामा हुने भीडभाडलाई कम गर्नकै लागि डेस्क स्थापना गरिएको बताउनुभयो ।

ADVERTISEMENT

भिडियो सहित हेरौं

Share152Tweet95SendShare
Previous Post

Next Post

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्धारा शुभकामना आदानप्रदान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
Next Post

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्धारा शुभकामना आदानप्रदान

राष्ट्रपति भण्डारीको दुई महिनाको पारिश्रमिक कोरोना कोषमा

विनियोजन भएको बजेट खर्च गर्नमा कुनै ढिला सुस्ती नगर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?