ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्धारा शुभकामना आदानप्रदान

जावेद अन्सारी by जावेद अन्सारी
४:०४ मध्यान्ह, कार्तिक ५, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक ५ गते ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केन्द्रले आयोजना गरेको पहिलो बैठकमा विभिन्न निर्णय गर्नुका साथै बडादशैं, दिपावली, छठ पर्व, नेपाल सम्बत् र मोहम्मद डेका अवसरमा एक आपसमा शुभकामना आदानप्रदान गरिएको हो । केन्द्रका अध्यक्ष बलबहादुर चन्दको अध्यक्षतामा भएको बैठकमा कोभिड(१९ का कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पर्व मनाउन सबैलाई आग्रह गरिएको छ ।

संस्थाको विधान बमोजिम सदस्यता संख्या बढाउँदै लैजाने निर्णय पनि गरिएको सचिव नवीन गिरीले जानकारी दिनुभयो । त्यस्तै बैठकले संस्थाको बैंक खाता सञ्चालन गर्ने निर्णय पनि गरेको छ । कार्यसमितिका पदाधिकारी, सदस्य एवम् सल्लाहकारहरुलाई संस्थाका अध्यक्ष चन्दले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

केन्द्रका सल्लाहकार नेपाल बार एसोसियसनका बरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण एवम् प्रवद्र्धन गर्दै लोकतन्त्रको संस्थागत विकासका लागि संस्थाले ठोस भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । गत भदौ ११ गते गठन गरिएको केन्द्रको संयोजक चन्द, सह(संयोजक किरण आचार्य, सचिव गिरी, कोषाध्यक्ष प्रभाकर भट्टराई र सदस्यहरुमा डा। निर्माण बहादुर शाह, ई।

विकल अधिकारी, केवलसिंह थारु, पुनम श्रेष्ठ, राकेश कुमार मिश्र, मिना चन्द, धनीराम थापा, रमेश कुमार विसी, सावित्री गिरी, पद्मा शाही र सरिफ अहमद राई हुनुहुन्छ । त्यस्तै सल्लाकारहरुमा श्रेष्ठ, किरण बहादुर शाह, गणेश कुमार रेग्मी, प्रल्हाद बहादुर कार्की र पोषण केसी हुनुहुन्छ ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

नाकामा भीडभाड लगाएर नागरिक सहायता कक्ष स्थापना

Next Post

राष्ट्रपति भण्डारीको दुई महिनाको पारिश्रमिक कोरोना कोषमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

राष्ट्रपति भण्डारीको दुई महिनाको पारिश्रमिक कोरोना कोषमा

विनियोजन भएको बजेट खर्च गर्नमा कुनै ढिला सुस्ती नगर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

सुरक्षित तरिकाले आ-आफ्नो घरमा भिडभाड नगरी चाडपर्व मनाउन कोहलपुर नगर प्रमुख रावतको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?