ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुरक्षित तरिकाले आ-आफ्नो घरमा भिडभाड नगरी चाडपर्व मनाउन कोहलपुर नगर प्रमुख रावतको आग्रह

जावेद अन्सारी by जावेद अन्सारी
४:३१ मध्यान्ह, कार्तिक ५, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक ५ गते ।
बाँकेको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले यसवर्षको दशैं, तिहार आ–आफ्नो घरमा बसेर सुरक्षित तरिकाले मनाउन आग्रह गरेका छन् ।

नगर प्रमुख रावतले जो जहाँ छौं त्यहि बसेर सुरक्षित तरिकाले दशैं, तिहार मनाउन आग्रह गरेका हुन् । उनले कोरोनाको प्रभावका कारण बाहिर जानसक्ने अवस्था नरहेका कारण सबैले आ–आफ्नै घरमा आफ्नो परिवार मात्रै बसेर दशैं मनाउन अपिल गरेका छन् ।

कोहलपुर नगरपालिका तथा व्यक्तिगत तर्फबाट हिन्दु नेपालीहरुको महान पर्व दशैं, तिहार तथा छट पर्वको शुभकामना दिदैं प्रमुख रावतले कोरोना भाईरस कोभिड–१९ को प्रकोप कायमै भएका कारण दशैं मान्न तथा टिका थाप्न एक ठाउँबाट अर्काे ठाउँमा नजान सबैलाई सूचित गराएका छन् । उनले भने,–‘विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को प्रकोपले हामी प्रभावित भएका छौ । यस विषम परिस्थितीमा दशैंको बाहनामा कोरोना संक्रमण तथा फैलावट धेरै हुन सक्ने भएकोले घरमै बस्नु होला ।’ उनले हाल कोरोनाको विषयले आफूलाई चिन्तित बनाएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि साथ दिन आग्रह गरे ।

रावतले कोरोना व्यवस्थापनका लागि दिनरात लागि परेको बताए । उनी भन्छन्,–‘दशैं तिहार जस्तो महान पर्व सधै जस्तो हाँसी खुशीका तरिकाले मनाउने गरेका थियौ । तर यस वर्ष त्यस्तो अवस्था रहेको छैन । बाँच्यौ भने अर्काे वर्ष मनाउँला ।’ उनले अनावश्यक रुपमा घर बाहिर ननिस्कन, भिडभाड नगर्न, पूजा पाठ गर्ने काम नगर्न भनेका छन् ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

नगर प्रमुख रावतले सम्पूर्ण हिन्दु नेपाली दाजुभाइ दिदिबिहीनीलाई वडा दशैं, शुभ दिपावली तथा छट पर्वको अवसरमा सुख, शान्ति, समृद्धिका साथै उत्तरउत्तर प्रगतीको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

विनियोजन भएको बजेट खर्च गर्नमा कुनै ढिला सुस्ती नगर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

Next Post

कैलाली हत्या प्रकरणका प्रहरी जवान साउदको सम्मान सहित अन्त्येष्टि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

कैलाली हत्या प्रकरणका प्रहरी जवान साउदको सम्मान सहित अन्त्येष्टि

बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

बाँकेमा आज ५१ जना संक्रमित डिस्चार्ज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?