ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोरोना महामारीमा बडा दशैँ

जावेद अन्सारी by जावेद अन्सारी
११:०३ बिहान, कार्तिक ६, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक ६ गते ।
विश्वामा महामारीको रुपमा फैलिएको कोभिड १९ भनिने कोरोना भाईरसले विश्वब मानव जातीलाई नै चुनौति दिईरहेको छ । चिनको वुहान भन्ने ठाउँबाट फैलिएको कोरोना भाईरस अहिले झण्डै सात महिना पुगिसकेको छ तर पनि विश्वनका कुनैपनि देशका बैज्ञानिकबाट स्वास्थ्य क्षेत्रले अहिले पनि सार्थक औषधि, उपचार र बिधि तयार गर्न सफल भएको छैन ।
यसलाई रोकथाम गर्ने बिधिको रुपमा अपनाईएको लकडाउनले विश्विभरी मानव जातीको कृयाकलाप अन्तर्गत आर्थिक, सामाजिक तथा सास्कृतिक रुपमा निरन्तर संकट समेत निम्त्याईरहेको छ ।
यो सरुवा रोग भएकोले एक मानिस बाट अर्को मानिस संग दुरी कायम गर्नुपर्ने हुन्छ ।
कुनैपनि भिडभाड हुने उत्सवहरु रोकिनु स्वभाविक बन्यो जसले गर्दा २०७७ सालको कुनैपनि चाडपर्वहरु मानिसहरुले मनाउन र खुशि साट्न पाईरहेका छैनन् ।

मुस्लिम समुदायको पर्व ईद, बकर ईद, मोहरम पनि उत्साहजनक ढङ्गबाट मनाउने वातावरण बनेन् । हिन्दुहरुको तिज लगायतका पर्वहरु पनि घरभित्र नै सिमित रहे । बिशेषत: नेपालीहरुको महान पर्वको रुपमा मनाईने बडा दशैँको प्रारम्भ भैरहेको छ । तर पनि दशैँ सुरु भएको अनुभुति कसैले पनि गर्न पाईरहेको छैनन् । किनभने आन्तरिक रुपले लकडाउन खुलेतापनि कोरोना महामारी झन धेरै फैलिरहेको छ । मृतकहरुको संख्यापनि बढिरहेको छ ।
यस संकटकालिन अवस्थामा आईपुगेको बडा दशैँलाई कसरी मनाउने भन्नेमा मानिसमा अन्यौलता कायम नै छ । यो हाम्रो राष्ट्रिय पर्व हो भने नेपालीहरुको एकताबद्ध संस्कृति पनि हो तर कोरोनाका कारण साँस्कृतिक शक्ति पिठ, मठमन्दिरहरु खुलेका छैनन् । मानिसहरुले यतिवेला संस्कार र साँस्कृतिक रुपले बडा दशैँलाई स्वागत गर्न पाईरहेका छैनन । पिडा बोध गरिरहेका छन ।
दशैको सुरुवातको पहिलो दिन घटस्थापनामा बिभिन्न शक्ति पिठ, मठ मन्दिरमा जाने सरकारी र सामुदायिक प्रचलन थियो भने प्रत्येक गाउँ टोलहरुमा उत्साजनक ढङ्गबाट दुर्गा माताको गाजाबाजा सहित मुर्ती स्थापना र पुजापाठ गरिन्थ्यो । यो दशैँमा त्यस्तो हुन सकेन ।

बिभिन्न देशमा रहेका नेपालीहरु दशैँ मनाउन घर फर्किन लामलस्कर हुन्थ्यो भने देशभित्र पनि बिभिन्न कामकाजमा गएकाहरु आउथे, घर आउने उत्साहत हुन्थ्यो, यो दशैँमा त्यस्तो आवतजावत हुन सकेन किनकी मानिसहरु कोरोनाको जोखिम हुने र आईसकेपछि पनि चौध दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यतात्मक अवस्था रहेको छ ।
शहर बजारहरुमा पनि दशैँको लागी किनमेल गर्नेहरुको भिड हुन्थ्यो भने यस बर्ष हुन सकिरहेको छैन ।

मानिसहरुले लकडाउनको कारण रोजगारहरु गुमाउनुका साथै बिभिन्न क्षेत्रमा आर्थीक कृयाकलापहरु संचालन हुन सकेनन् ।
यहाँ भन्न खोजेको कारण के हो भने हिजोका दिनहरुमा जसरी बडा दशैँ हर्ष उल्लाहका साथ मनाईन्थ्यो त्यस्तो त हुँदैन बरु आफ्नो संस्कृतिलाई बचाई राख्न हामि सरकारले जारी गरेको सिमा भित्र रहेर सामाजिक दुरी कायम गर्दै कोरोना भाईरसका बिरुद्ध संघर्ष गर्दै एकआपसमा खुशि बाढ्नु पर्छ ।
कोरोना संक्रमितहरुको परिवारमा आएको निरासा, मृतकका परिवारमा देखिएको वेदना र रोग लाग्छकि भनेर तर्सिरहेका आत्माले हिजो जस्तै हर्ष उल्लाहका साथ रमाईलो चटकभटक गरेर बडा दशैँ पक्कैपनि मनाउने र खुशि ब्यक्त हुने छैन बरु शोक र त्रासलाई शक्तिमा बदल्ने अठोट गर्ने एकताबद्ध भएर जतिसकिन्छ त्यति खुशि बाढौँ । जो हामिले बडा दशैँको खुशि बाढ्दा कोरोना तर्कलियोस बरु कोरोनालाई कमजोर बनाउन र नियन्त्रण गर्न मद्दत पुग्ने गरी बडा दशैँ मनाउ ।

सम्बन्धित समाचार

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

परिस्थिति एकै भइरहन सक्दैन यो दशैँ कोरोना बिरुद्धको संघर्षमा बिजयी हुने संकल्पका साथ मनाउ । फेरीपनि कोरोनाबाट बचौ अर्को बर्ष पनि दशैँ आउने नै छ आशा गरौँ त्यतिबेला सम्म विश्वमले कोरोना जितिसकेको हुनेछ । त्यो बिजयको बडा दशैँ पक्कै पनि हर्ष उल्लाहका साथ मनाउला । कोरोनाको संक्रमणबाट मृत्युबरण गर्ने सबैजना प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तब्ध परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछु । संक्रमित बिरामीलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु भने जसले कोरोना जस्तो महामारीलाई जित्न सफल हुनुभएको छ उहाँहरुलाई हार्दिक बधाई ।

जिवनलाई हत्केलामा राखेर बिरामीलाई उपचार गर्नुहुने सम्पुर्ण स्वास्थ्यकर्मी र जोखिमपुर्ण अवस्थामा खटिनुहुने सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, बिभिन्न तहका सरकार समाजसेवी, संघसंस्था सवैलाई हार्दिक धन्यबाद छ । कोरोनाका बिरुद्ध संघर्ष गर्दै बिजयी हाँसिल गर्ने ‍संकल्प सहितको दशैँको सम्पुर्ण नेपाली दाजुभाई, दिदिबहिनी, आमाबुबामा २०७७ सालको बडा दशैँको हार्दिक शुभकामना ।
लेखक
कल्पना शर्मा
समाजसेवी तथा ब्यापारी नेपालगंज बाँके

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा आउने

Next Post

बाँकेका सहायक प्रजिअ प्याकुरेललाई कोरोना पोजेटिभ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन
मुख्य समाचार

मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन

१२:४९ बिहान, बैशाख २०, २०८३
Next Post

बाँकेका सहायक प्रजिअ प्याकुरेललाई कोरोना पोजेटिभ

कोहलपुर मडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

रानीतलाउन नजिकै पन्नालाल चोक निर्माणको तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?