ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

जर्मनीको पोष्टमा ६ गोल गर्दै स्पेन सेमिफाइनलमा

जावेद अन्सारी by जावेद अन्सारी
१२:०७ मध्यान्ह, मंसिर ३, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौं मंसिर ३ गते ।
फेरान टोरेसले करियरको पहिलो ह्याट्रिक गरेपछि स्पेनले नेसन्स लिगमा जर्मनीलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । सेमिफाइनल पुग्न जित्नैपर्ने खेलमा स्पेनले शानदार जित हात पारेको हो ।

जितपछि समूह ए चारबाट स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । ६ खेलबाट स्पेनले ११ अंक जोड्दा जर्मनीले ९ अंक जोड्यो । अन्तिम खेलमा जर्मनीलाई बराबरी नै पर्याप्त थियो तर फराकिलो हारपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो ।

स्पेनका लागि फेरान टोरेसले खेलको ३३औं ५५औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यस्तै अल्भारो मोराटा, रोड्री र मिकेल ओयाजबालले एक-एक गोल गरे ।

यसै समूहको स्वीट्जरल्याण्ड र युक्रेनबीचको खेल ने रद्ध भएको छ ।

सम्बन्धित समाचार

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

फ्रान्स र पोर्चुगल विजयी

यसैगरी समूह ए तीन अन्तर्गत अन्तिम दुई खेलमा फ्रान्स र पोर्चुगल विजयी भएका छन् । यसअघि नै समूह विजेता बनिसकेको फ्रान्सले स्वीडेनलाई ४-२ ले हरायो । जितपछि फ्रान्स १६ अंक जोड्दै समूह विजेता बन्दा स्वीडेन रेलिगेसनमा परेको छ । खेलमा स्वीडेनले पहिले अग्रता लिएपनि ओलिभर जिरुडले दुई गोल गरेपछि फ्रान्सले पुनरागमन गर्‍यो ।

भिक्टोर क्लासेनले खेलको चौथो मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा जिरुडले फ्रान्सका लागि बराबरी गोल फर्काए । ३६औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै फ्रान्सलाई अगरता दिलाए ।

ADVERTISEMENT

जिरुडले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३-१ को अग्रता बनायो । ८८औं मिनेटमा स्डेन रोविन क्वाइसनले गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरेपनि ढिला भयो । फ्रान्सका लागि किंगसले कोमनले यन्जुरी टाइममा गोल गर्दै ४-२ को जित दिलाए ।

उता रुवेन डियासले दुई गोल गरेपछि पोर्गुचलले १० खेलाडीमा रहेर खेलको अन्तय गरेको क्रोएसिया विरुद्ध ३-२ को पुनरागमन जित हात पारेको छ । पोर्गुलका लागि जाओ फेलिकसले एक गोल गरे । क्रोउसियाका लागि दुवै गोल माटियो कोभासिसले गरे ।

५१औं मिनेटमा क्रोएसियाका मार्को रोग रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

Share147Tweet92SendShare
Previous Post

बाँके: कोरोना संक्रमित पुरुषको मृत्यु

Next Post

विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँ बराबरकाे आर्थिक सम्झाैतामा हस्ताक्षर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै
खेल

तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै

९:२२ बिहान, जेष्ठ १८, २०८३
बाँकेमा मेयर कप फुटबल माघमा हुने
खेल

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

५:१७ बिहान, जेष्ठ ५, २०८३
Next Post

विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँ बराबरकाे आर्थिक सम्झाैतामा हस्ताक्षर

नेता भुषाल प्रती श्रद्धाञ्जली दिदै अगैयामा अन्तिम बिदाई गरियो

छठको दोस्रो दिन, चन्द्रमालाई खीर चढाएर मनाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?