ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

डा. रोमाले आफ्नो जन्मदिनमा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री बिरतरण

जावेद अन्सारी by जावेद अन्सारी
४:२१ मध्यान्ह, भदौ २१, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौ २१ गते । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको बालरोग बिभागमा कार्यरत डा.रोमा बोराले आफ्नो जन्मदिनमा सुकुमबासी तथा मुक्तकमैयाका बालबालिकालाई शैक्षिक सामाग्री बिरतरण गरी मनाएकी छन् ।
उनी शनिबार (आज) विहान आफ्नो जीवनसंङ्गी सन्दीप अग्रवालका साथ राप्तीसोनारी गाउपालिका–६ मा रहेको सुकमैया प्राथामिक विद्यालय कमैयाँडाँडामा पुगेर त्यहाँका २२ जना विद्यार्थीलाई झोला, कापी कलमसहितको शैक्षिक समाग्री वितरण गरेकी हुन ।

उनले भनिन–‘मैले आफ्नो जन्मदिनको उपलक्षमा गर्ने खर्च कटाएर विपन्न समुदायका बालबालिकाको शिक्षामा केही सहयोग गर्न पाउदा आफ्नो तर्फबाट विद्यालय परिवार प्रति आभार व्यक्त गर्न चाहान्छु ।’ उनले विपन्न बालबालिकाको शिक्षामा आफुले सानो सहयोग गर्ने बाताबरण मिलाई दिएकोमा विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार तथा वडा अध्यक्ष लगायतका जनप्रतिनिधि प्रति आभार व्यक्त गरिन ।

उनले आफु बाल चिकित्सक भएको स्थानीयलाई जानकारी गराउदै बाल स्वास्थ्यको समस्या भएमा आफुले नेपालगञ्ज मेडिकल कलेज तथा नेपालगञ्जमा आफ्नै निवासमा रहेको कान्ति आरोग्य केन्द्रबाट निशुल्क स्वास्थ्य परिक्षणको सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत गरिन ।
सो अवसरमा राप्ती सोनारी गाउपालिका वडानं.६ का वडा अध्यक्ष जनकराम थारुले डा. रोमा र उनको परिवारलाई जन्मदिन मनाउनको लागि आफ्नो वडामा रहेको सामुदायिक विद्यालयलाई छनौटगरी शैक्षिक समाग्री वितरण गरेकोमा धन्यबाद ब्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्थानीय समाजसेवाी चन्द्रप्रकाश शर्माले ग्रामिण क्षेत्रका बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा सहयोग पुराउनको लागि डा. रोमालाई आग्रह समेत गरेका थिए ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

काठमाडौंमा पेस्तोलसहित सात जना पक्राउ

Next Post

ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
Next Post

ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

नेपालगन्ज–रुपैडिहा–लखनउ सिधा बस सेवा शुरु

अदूरदर्शी शासकका कारण शिक्षामा देश पिछडियो : प्रधानमन्त्री ओली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?