ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज–रुपैडिहा–लखनउ सिधा बस सेवा शुरु

जावेद अन्सारी by जावेद अन्सारी
४:५३ बिहान, भदौ २२, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

खोजखबर संवाददाता

बाँके भदौ २२ गते । नेपालगन्जबाट भारत उत्तर प्रदेशको राजधानी लखनउका लागि सिधा बस सेवा आइतवारदेखि शुरु भएको छ । भेरी यातायात प्रालिले नेपाली नम्बरको बस लखनउसम्म र लखनउबाट नेपालगन्जसम्मका लागि संचालन गरेको हो ।
आइतवार विहान पुष्पलाल चोक नजिक आयोजना गरिएको एक औपचारिक कार्यक्रमविच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणा र नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सामुहिक रुपमा सो बस सेवाको शुभारम्भ गर्नुभयो ।
प्रमुख राणा र अध्यक्ष वैश्यले हरियो झण्डा देखाएर बसलाई नेपालगन्जबाट रवाना गर्नुभयो । सो अवसरमा उहाँहरुले पहिलो दिन लखनउको यात्रा गर्ने यात्रुहरुलाई अबिर र माला लगाएर विदाई गर्नु भयो ।
भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरिसहितको एक टोलीले केहही दिनअघि मात्र भारतको लखनउमा गएर उत्तर प्रदेश परिवहन निगमसँग नेपालगन्ज–लखनउ बस सेवा सञ्चालन गर्ने सम्झौता गरेर फर्किएको थियो ।
औषधी उपचार लगायत विभिन्न काम बिशेषले भारतको लखनउ जान चाहने नेपाली यात्रुहरुकोे सुविधाका लागि नेपालगन्जबाट सिधै लखनउ बस सेवा संचालन गर्ने सम्झौता गरिएको भेरी यातायात प्रालिका अध्यक्ष गिरिले बताउनु भयो ।

उहाँका अनुसार भारत उत्तर प्रदेश परिवरहन निगम रोडवेजसंग सो सम्झौता गरिएपछि नेपालगन्जदेखि लखनउसम्मको लागि आरामदायी बस सेवा यहाँबाटै सोझै संचालनमा आएको हो ।
नेपालगन्जको कारकाँदो चौकमा टिकट काउन्टर राखेर यहाँबाट लखनउको लागि विहान ८ बजे र लखनउको केशरबागबाट राती सवा ९ बजे बस छुट्ने छ ।
नेपालगन्ज तथा आसपासका जिल्लाहरुबाट औषधि उपचार तथा किनमेलका लागि लखनउ जानेहरुको सुविधालाई ध्यानमा राखेर भेरी यातायात प्रालिले नेपालगन्ज लखनउ सिधा बस सेवा सञ्चालन गरेको जनाएको छ ।
भेरी यातायात प्रालिले यस अघि नेपालगन्ज–दिल्ली नेपाल भारतमैत्री बस सेवा संचालन गर्दै आएको छ । नेपालगन्ज–लखनउ बस सेवा शुरु भएपछि नेपालीहरुलाई आरामदायी र सुरक्षित यात्राका साथै सीमानाको विभिन्न झन्झटबाट पनि मुक्ति मिल्ने आशा लिईएको भेरी यातायात प्रालिले जनाएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

Next Post

अदूरदर्शी शासकका कारण शिक्षामा देश पिछडियो : प्रधानमन्त्री ओली

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

अदूरदर्शी शासकका कारण शिक्षामा देश पिछडियो : प्रधानमन्त्री ओली

काटिएका सडक रेलिंगलाई पुरानै स्वरुपमा फर्काउन प्रशासनको निर्देशन

बाँकेमा मात्र एक हजार सातसय बढी महिला र बालबालिकाको उद्धार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?