ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

डुडुवामा चारसय बढी नेकपामा प्रवेश, जनताको चाहना नेकपा

जावेद अन्सारी by जावेद अन्सारी
८:४७ मध्यान्ह, मंसिर १०, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १० गते ।
बाँकेको डुडुवा गाउँपालिकामा ठूलो संख्यामा काँग्रेस र जसपा पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका छन् । आज डुडुवा गाउँपालिका ३ हडवलडोलीमा आयोजित कार्यक्रममा चारसय बढी पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा डुडुवा पालिकाका संयोजक सकिल अहमद खाँको अध्यक्षतामा भएको मोहम्मद डे, विजयादशमी, तिहार, नेपाल सम्बत, गुरुनानक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्ने सहभागीहरुले देशको निकास र विकासका लागि नेकपाको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा संघीय सांसद महेश्वर गहतराजले नेकपाभित्रको विवाद चर्किरहेका बेला नेकपा डुडुवाले गतिलो सन्देश दिएको बताउनुभयो ।

केन्द्रमा नेतृत्वबीच देखिएको विवादका बीच गरिएको यो कार्यक्रम नेतृत्वलाई मिल्नका लागि सुझाव भएको समेत उल्लेख गर्नुभयो । उहाँले नेकपालाई एकताबद्ध बनाएर लैजाने दायित्व पार्टी प्रवेश गर्नेहरुको दायित्व भएको बताउनुभयो । नेकपामा प्रवेश गर्ने साथीहरु अव एमाले पनि नभएको र माओवादीपनि नभएको उल्लेख गर्नुभयो । पार्टी एकतामा दवाव दिन पनि उहाँले आग्रह गर्नुभएको छ ।

उहाँले विकास निर्माणमा भएको ढिलासुस्ती प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो । संघीय सरकारले पठाएको रकमको सहि सदुपयोग हुन नसकेकोमा उहाँले आक्रोस पोख्नुभयो । उहाँले सडक कालोपत्रे समेत नहुनु दुखद भएको जिकिर गर्नुभयो । विकास र सम्बृद्धिलाई अगाडी बढाउन नसक्ने नेतृत्व र पार्टीले अहिले पालिका हाक्दा ठूलो समस्या आएको बताउनुभयो । उहाँले केन्द्रबाट आएको अनुदानलाई दाइजो जस्तो ठान्नु मुर्खतापूर्ण भएको उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

उहाँले यसको जवाफ अव अर्को चुनावमा दिने उल्लेख गर्नुभयो । स्थानीय सरकार नेकपाको हातमा ल्याउन नवप्रवेशीहरुको भूमिका हुने उल्लेख गर्नुभयो । नेकपाको हातमा पालिका नआएसम्म सुकुम्बासी, भूमिहिन, किसान र मजदुरहरुले अवसर नपाउने जिकीर गर्नुभयो । डुडुवा, नरैनापुर र जानकी गाउँपालिका सबैभन्दा पछाडी पारिएको पालिकाहरु रहेको बताउनुभयो । उहाँले यहाँको कोरिडर निर्माण गरेर यी पालिकाहरुलाई सम्बृद्ध बनाउन पनि आफ्नो तर्फबाट पहल भइरहेको बताउनुभयो ।

यस्तै प्रदेशसभा सदस्य तथा कृषि तथा सहकारीमन्त्री आरती पौडेलले किसानको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सिक्टा सिंचाई आयोजनापछि डुडुवा पालिकाका किसानको मुहार फेरिने बताउनुभयो । डुडुवाको नहर निर्माण भइरहेकाले यसले यहाँका किसानलाई आकाशे खेतीबाट खेती गर्ने पीडाको अन्त्य भएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु मोहम्मद हारुन, सिराज फारुकी, हज कमिटीका पुर्व अध्यक्ष ताज मिया, नेकपा बाँकेका सचिव अशोक कोइराला, नेताहरु निरक गुरुङलगायतले पार्टीभित्रको विवादलाई नेतृत्वले गम्भीर ढंगबाट सुल्झ्याउनु पर्ने बताउनुभयो । जनताले पार्टी फुटाउन भोट नदिएको भन्दै उहाँहरुले विकास र सम्बृद्धि कायम गरेर अघि बढ्न भोट दिएकाले फुटेपछि नेकपा सबै पत्तासाप हुने बताउनुभएका थिए । उहाँहरुले कार्यकर्ताहरुको सुझाव नेकपालाई एकतावद्ध भएको हेर्ने चाहना भएको बताउनुभयो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

बुधबार बाँकेमा २३ जना कोरोना मुक्त

Next Post

देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post

देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट सुरु

भारतीय विदेश सचिव कामाडौंमा, उच्चस्तरीय भेटवार्ता आजै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?