ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चीनले विशाल बाँध बनाउने भएपछि भारतलाई तनाव

जावेद अन्सारी by जावेद अन्सारी
१:३६ मध्यान्ह, मंसिर १६, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौं मंसिर १६ गते ।

चीनले तिब्बतमा भारतको सीमा नजिक यार्लुङ जाङ्बो नदीमा विशाल बाँध बनाउने भएपछि भारतमा जलसुरक्षा जोखिममा पर्ने भनी चिन्ता व्यक्त गरिएको छ । तिब्बतमा उत्पत्ति भएको यार्लुङ जाङ्बो अरुणाचल प्रदेशमा पुग्दा सियाङ भनिन्छ अनि असममा पुग्दा ब्रह्मपुत्र नदी कहलिन्छ । उक्त नदी बंगालको खाडीमा गएर सागरमा मिसिन्छ ।

चीनको सरकारी समाचार संस्थाले आइतवार एक खबर छापेर उक्त बाँध मेदोग काउन्टीमा बनाइने संकेत दिएको छ । त्यो ठाउँ अरुणाचल प्रदेश नजिक पर्छ । चीनले पहिले नै यार्लुङ जाङ्बो नदीमा कैयौं ससाना बाँध बनाइसकेको छ । यस नयाँ बाँधले उत्पादन गर्ने जलविद्युत् चीनको थ्री गर्जेजभन्दा तीनगुणा बढी छ र त्यो नै अहिलेसम्म संसारको सबभन्दा धेरै जलविद्युत् क्षमता भएको बाँध हो ।

चीनको राष्ट्रिय सुरक्षालाई मद्देनजर गर्दै नयाँ बाँध बनाउन लागिएको हो । बाँध निर्माणको आरम्भिक चरणमा पावरचाइनाले अक्टोबर १६ मा तिब्बत स्वायत्त प्रदेशसँग रणनीतिक साझेदारी गरेबाट शुरू भएको हो ।पावर कन्सट्रक्सन कोर्प अफ चाइना वा पावर चाइनाका अध्यक्ष यान झियोङका अनुसार, यार्लुङ जाङ्बो नदीबाट ६ करोड किलोवाट आवर जलविद्युत् दोहन गर्दा ३०० अर्ब किलोवाट आवर स्वच्छ, नवीकरणीय र कार्बनरहित विद्युत् वार्षिक उत्पादन हुन सक्छ ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

‘सन् २०३० अघि कार्बन उत्सर्जन चरममा पुर्‍याउने र सन् २०६० सम्ममा कार्बन न्युट्रालिटी हासिल गर्ने चीनको लक्ष्य पूरा गर्न यस परियोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ,’ यानले भने । विज्ञहरूले अन्तर्राष्ट्रिय नदीहरूमा भारत भन्दा चीनको रणनीतिक अग्रता रहेको कुरा पहिलेदेखि नै इंगित गर्दै आइरहेका छन् ।‘चीनले तिब्बतको जलस्रोतमा स्वमित्व दाबी गरिरहेको छ ।

दक्षिण एसियाका सात ठूला नदी इन्डस, गंगा, ब्रह्मपुत्र, इरावडी, सालवीन, यांग्त्से र मेकोङ तिब्बत मै उ’त्पत्ति हुन्छन् । यी नदीको जलको लग भग ४८ प्रतिशत पानी सीधै भारतमा प्रवेश गर्छ,’ लोवी इन्स्टिच्युटले यसै वर्षको जुलाई महिनामा प्रकाशन गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । भारत र चीनले जल तथ्यांक साझेदारीको सहमति गरेको भए पनि सन् २०१७ को दोक्लम गतिरोधपछि चीनले आँकडा बाँड्न बन्द गरेको छ ।

तर पछि दुई देशका ऊर्जा मन्त्रालयले यसलाई सु’चारु बनाए ।तर सीमापार नदीलाई चीनले ह’तियार बनाउन सक्ने ड’र भारतलाई छ ।‘चीनको माथिल्लो जलक्षेत्रको है’सियतका कारण सीमापार नदीहरूको पहुँच साझा गर्नका लागि भारतलाई ठूलो चुनौती छ । हालैका समयमा भारत र चीनबीच भएको सीमाविवादले स्पष्ट बनाएको छ, चीनले तल्लो जलक्षेत्र मुलुकहरूमाथिको अग्रतालाई ह’तियार बनाउन सक्छ । यी नदीहरूमा नियन्त्रण गरी चीनले भारतको अर्थतन्त्रलाई अँ’ठ्याउन सक्ने क्षमता राख्छ,’ लोवी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

अज्ञात समूहको आक्रमणमा परेर पूर्व उप–प्रधानपञ्चको निधन

Next Post

नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार

त्रिविको परीक्षामा अनियमितता भएको भन्दै सर्वोच्चमा मुद्दा

अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको ज्यान गयाे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?