ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

विभिन्न मुद्दामा फरार ६ जना प्रतिवादी एकै दिन पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
१०:४९ मध्यान्ह, मंसिर १९, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

फाइल फोटो

बाँके मंसिर १९ गते ।
बाँके प्रहरीले विभिन्न मुद्दामा फरार ६ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई चोरी मुद्दा र एक सम्बन्ध विच्छेद तथा एक बहुविवाह मुद्दाका प्रतिवादीहरु छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्ला अदालत बाँकेमा विचाराधिन बहुविवाह मुद्दामा फरार रहेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षिय सुर्य केसी, सोही स्थान बस्ने २५ वर्षिया सरस्वता क्षेत्रीलाई पक्राउ गरेकोछ ।

पक्राउ परेका सरस्वतालाई १० हजार जरिवाना र सुर्यलाई पुरपक्षका लागि कारागार चलान गरेको छ । यस्तै चोरी मुद्दामा फरार रहेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ बस्ने १८ वर्षिया पुनम बैशलाई पक्राउ गरि जिल्ला अदालत पेश गरेकोछ । पुनमलाई जिल्ला अदालत बाँकेबाट २०७६ चैत्र १२ गते भएको फैसलामा ३ महिना ९ दिन कैद र १२ हजार ६ सय रुपैयाँ जरिवाना तोकेको थियो ।

जिल्ला अदालत बाँकेबाट २०६३ कार्तिक २४ गते भएको सम्बन्ध विच्छेद मुद्दामा फरार खजुरा गाउँपालिका वडा नम्बर ७ बस्ने ४५ वर्षिया शारदा कुर्मी र सोही स्थान बस्ने ४८ वर्षिया केशरानी कुर्मीलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले खजुरा गाउँपालिका वडा नम्बर ७ बठवा चोकबाट नियन्त्रणमा लिइ अदालतमा बुझाएको छ ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

पक्राउ परेका दुवै जनालाई ५०÷५० रुपैयाँ जरिवाना अदालतले तोकेकोछ । यसैगरी जिल्ला अदालत बाँकेबाट २०७५ भदौ १५ गते चोरी मुद्दामा भएको फैसलामा ९ दिन कैद सजाय भई फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीका २५ वर्षिय सिक्का किङ्गरियालाई अदालतमा बुझाएको बाँके प्रहरीले जनाएकोछ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

नेपालगन्जमा बन्ने भयो हिन्दु कर्मकाण्डी भवन

Next Post

आज विश्व माटो दिवस

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

६:१३ बिहान, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
Next Post

आज विश्व माटो दिवस

हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

शिक्षा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपति भण्डारीको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?