ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लैङ्गिक हिंसा न्यूनीकरणमा मिडियाको भुमिका एकदमै ओजनदार

जावेद अन्सारी by जावेद अन्सारी
११:३९ मध्यान्ह, मंसिर २०, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके मंसिर २० गते ।

लैङ्गिक हिंसा अन्त्यको प्रतिबिद्धता, ब्यक्ति समाज र सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ शनिबार लैगिंक हिसां बिरुद्धको १६ दिने अभियानम अन्तर्गत बाकेका पत्रकार महिलाले अन्तर्कृया कार्यक्रम गरेका छन् ।लैंगिक हिसा बिरुद्ध
प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म अभियान बिभिन्न सचेनामुलक कार्यक्रमहरु गरेर लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइन्छ ।

शनिबार लैङ्गिक हिसां न्युनीकरणमा मिडियाको भुमिका बिषयक कार्यक्रममा पत्रकार अछेरी पोख्रेलले लैङ्गिक हिंसा न्युनीकरणमा पत्रकार महिलाको भुमिका महत्वपुर्ण भएको बताउदै ग्रामिण समुदायका महिलाको सवालमा कलम चलाउन आवश्यक रहेको बताइन् ।

उनले आफुले पत्रकारिता गर्दा भोगेका अनुभव समेत सुनाएकी थिइन जुन अनुभवले भर्खरै पत्रकारिता पेशामा लागेका महिला दिदिबहिनीहरुलाई थप हौसला र उर्जा दिन सहयोग गर्ने छ।
कार्यक्रममा पत्रकार महिलाहरुले लैङ्गिक हिसांंका न्युनिकरणका लागि साझा मुद्धा बनाइ निरन्तर कलम चलाउनु आवश्यक रहेको बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाहीले लैङ्गिक हिंसाको अवस्था कानुनका बारेमा सहजीकरण गरीन् ।

कार्यक्रमको अध्यक्षता गरेकी नेपाल पत्रकार महासंघका बाकेका उपाध्यक्ष रुपा गहतराजले लैङ्गिक हिसां न्युनीकरणका लागि बढी भन्दा बढी मिडियाले महिलाका सवाल लाइ प्राथमिकता दिनुपर्ने बताइन् ।‘ लैगिक हिसांको अवस्था अनि नितिगत रुपमाा रिपोर्टिङ हुन आउन जरुरी छ ’उनले भनिन,‘ मिडियाले महिलाका सवाललाइ बढि बढि भन्दा प्राथमीकता दिन जरुरी रहेको बताउदै पत्रकारिता गर्दा आफुले भोग्दै आएका चुनौती र अनुभव बताएकी थिइन् । ’

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

नेपाल पत्रकार महासंघ बाकेको आयोजना तथा इन्सेक नेपाल ,सिभिन, बाँके युनेस्को क्लब फातिमा फाउण्डेसन ,आइ एच आरसी को समन्वयमा कार्यक्रम संचालन गरीएको थियो।
कार्यक्रममा सहभागी पत्रकार महिलाहरु आफुले रिपोर्टिङका क्रममा परिवार बाट र समाजबाट भोग्नु परेका समस्या चुनौतीवर आफ्ना तितामिठा अनुभव राख्दै आफ्नो कलमका माध्यम बाट लैंगिक हिसा बिरुद्ध
अभियान चलाउने बताएका छन् । कार्यक्रममा अहिले को अवस्थालाई मध्यनजर गर्दै कोरोना सङ्गको लडाई लड्न सजिलो होस भनी पत्रकार महिलाहरु स्वास्थ्य समाग्री मास्क समेत्वबितरण गरीएको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

पाटन नगरपालिकाले भारतमा काम गर्ने आफ्ना २७५ नागरिकको गर्‍याे बीमा

Next Post

डोटीमा भएको जीप दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

डोटीमा भएको जीप दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते

सुर्खेत विमानस्थल धावनमार्ग विस्तारका लागि ३० विघा जग्गा अधिग्रहण गरिँदै

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा भौतिक उपस्थितिमै पढाइको तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?