ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मोहर्रम पर्वको आठौं दिन,आज ऐतिहासिक भव्य जुलुस

जावेद अन्सारी by जावेद अन्सारी
१०:०३ बिहान, भदौ २२, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

अताउल मुस्तफा

बाँके भदौ २२ गते । मुस्लिम धर्माव्लम्बीहरुको महान पर्व मोहर्रमको आठौ दिन आज ऐतिहासिक भव्य
जुलुस निकालिने भएको छ । आज राति ११ बजे नेपालगञ्जको फुल्टेक्रा, रामनगर, धम्बोजी र
जोल्हनपुर्वाबाट अठैको जुलुस निस्कने नेपाल मोहर्रम तथा कर्बाला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले जानकारी दिनुभयो ।

चारै ठाँउबाट निस्कने जुलुस त्रिभुवन चोकमा एकिकृत भई अगाडी बढिने बताइएको छ । यस्तै वडा प्रहरी कार्यालयको सामुन्ने परम्परा अनुसार हुँदै आएको जन्जीरको महतम र गौसिया जानु मस्जिद स्थित चोकमा आगोको महतम र लाठि कला प्रस्तुती हुनेछ । आजको जुलुसमा दश हजार भन्दा बढिको सहभागिता रहने छ ।

आठ दिन अघि सुरु भएको मोहर्रम पर्व आउने मंगलवार सकिने छ । मुस्लिम धर्माव्लम्वीले इराकको कर्वलामा शहादत
प्राप्त गरेका हजरत इमामे हसन र इमामे हुसैको सम्झनामा प्रत्येक वर्ष मोहर्रम पर्व मनाउँदै आएका छन् । यसैगरि हिजो धूमधाम संग अलम जुलुस निकालिएको थियो । मोहर्रमको छैठौ दिन अस्ती मेंहदी जुलुस गरिएको छ ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका प्रवक्ता मोहम्मद हारुन हल्वाईका अनुसार नेपालगञ्जको फुल्टेक्रा, धम्बोझी र जोलहनपुर्व ढोल मिलन जुलुस निकालिएको थियो ।

तीनै स्थान बाट निस्किएको ढोल मिलन जुलुस त्रिभुवन चोकमा एकिकृत भई मिलान भएको थियो । यस्तै भोलि २३ गते ९ नवौ दिन बिभिन्न ठाउँमा परापूर्वकालदेखि राख्दै आएका मनौतिका ताजियाहरु बिभिन्न स्थानमा राखि परिक्रमा गर्दै २४ गतेका दिन सम्पुर्ण ताजियालाई एकिकृत गरि नेपालगञ्ज नगरपालिका वडा नं.६ मा रहेका कर्बलामा ताजिया सेलाउने कार्यक्रम रहेको छ । मुस्लिम धर्माव्लम्बीहरु इराकको कर्बलामा शहादत प्राप्त गरेका हजरत इमामे हुसैनको सम्झनामा प्रत्येक वर्ष मोहर्रम पर्ब मनाउँदै अएका छन् ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

निशुल्क तथा अनिवार्य शिक्षा नारामै मात्र सिमित

Next Post

जागृति बालक्लवकी अध्यक्ष एसियन गल्स एम्बास्डर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post

जागृति बालक्लवकी अध्यक्ष एसियन गल्स एम्बास्डर

४० औ शिक्षा दिवस विविध कार्यक्रम गरि मनाईयाे

नेपालगन्ज उपमहानगरले सिडियाे र एसपीकाे स्वागत गरयाे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?