ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जागृति बालक्लवकी अध्यक्ष एसियन गल्स एम्बास्डर

जावेद अन्सारी by जावेद अन्सारी
१०:२२ बिहान, भदौ २२, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

लक्ष्मी तिमिल्सेना

बाँके भदौ २२ गते । नेपालको पहिलो बालक्लव जागृति बालक्लवकी अध्यक्ष आशा वि.क. एसिया बालिका अभियानको बालिका एम्बास्डर भएकी छन् । श्री जनज्योति मा.वि. देवचुली–१५ मा भर्खरै मात्र कक्षा १२ उतीर्ण गरेकी आशा कक्षा ६ देखि नै बालक्लव र किशोरीसँग सम्बन्धी गतिविधिमा सक्रिय रहेकी थिइन् ।

विगत २ वर्षदेखि जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानलानको सहयोगमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमबाट प्रशिक्षित भए पछि आफूले आत्मरक्षा, घर विद्यालयमा महिनावरी प्याडको निर्माण, किशोरी माथिहुने बलात्कार, बालविवाह यौन हिंसाबाट कसरी सुरक्षित रहने सन्दर्भमा आफ्ना साथीहरुलाई अभिमुखीकरण गरिरहेकी छन् ।

करिब २००० जनाबालबालिका र किशोरीलाई आफूले जनचेतनामूलक तालिम दिएको बताउदै भविष्यमा बक्सिङ् खेल मार्फत देशको सेवा गर्ने लक्ष्य रहेको उनले बताईन् ।
सन् २०१२ देखि प्रत्येक वर्ष ताईवानको द गार्डन होप फाउन्डेसनले ताईवान सरकारसँगको सहकार्यमा एसियामा एसिया बालिकाअभियान र एसियनगल्स ह्युमन राईटस् अवार्ड प्रदानगर्दै आईरहेको छ ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

यसै अन्तर्गत आशाले एसियनबालिका एम्बास्डरको रुपमा छनौट भएकी छन् भने अवार्डको प्रतिस्पर्धाको लागि अक्टुबर ४ देखि ११ सम्महुने विशेष कार्यक्रममा भागलिन ताईवान जाँदैछिन् । उनले एसियाका अन्य किशोरीहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।
जागृतिबाल तथायुवा सरोकार नेपालले विभिन्न संघसंस्थासँगको सहकार्यमा बालिकातथा किशोरीहरुको अधिकार संरक्षणको लागि भेला र छलफलहरु नगर, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा समेत बालिका सम्मेलनहरु गर्दै आईरहेको छ । आशावि.क. पनि यस्ता कार्यक्रमको एक निरन्तर सहभागीहुन् ।
कावासोती न.पा. ११ मा स्थाई घर भएकीआशावि.क. पारिवारिक, आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनिआफ्नो अध्ययन सँगसँगै प्रशिक्षण, खेल, छलफल मार्फत किशोरी अधिकार संरक्षणमा क्रियाशील रहेकी छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

मोहर्रम पर्वको आठौं दिन,आज ऐतिहासिक भव्य जुलुस

Next Post

४० औ शिक्षा दिवस विविध कार्यक्रम गरि मनाईयाे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post

४० औ शिक्षा दिवस विविध कार्यक्रम गरि मनाईयाे

नेपालगन्ज उपमहानगरले सिडियाे र एसपीकाे स्वागत गरयाे

मोहर्रम पर्वको आठौं दिन सम्मान कार्यक्रमको (फोटो फिचर)

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?